Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

नुवाकोटको ३६ वडाको नतिजा सार्वजनिक

\"\"नुवाकोट, ३ जेठ । स्थानीय तह निर्वाचनमा नुवाकोटमा ३६ वडाको नतिजा सार्वजनिक भएको छ जसमा नेपाली काँग्रेसका उम्मेदबार १६ वटा वडामा वडाअध्यक्षमा निर्वाचित भएका छन् । नेकपा (एमाले) १३ वटा वडामा निर्वाचित भएको छ भने नेकपा ९माओवादी केन्द्र०ले सात वडामा वडाअध्यक्ष विजयी भएको छ । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षमा तादी गापा–१ वडा अध्यक्षमा नकुरदोङ तामाङ, तादी–४ मा मुक्तबहादुर श्रेष्ठ, किस्पाङ–२ मा देवनाथ भट्ट, किस्पाङ–३ मा अमृतबहादुर तामाङ, किस्पाङ–५ मा नरहरि भट्ट, तारकेश्वर–६ मा ज्ञानेन्द्र लामा, दुप्चेश्वर–१ मा सुनबहादुर तामाङ, दुप्चेश्वर–३ मा धु्रवकर केसी, दुप्चेश्वर–४ इरमान तामाङ, मेघाङ–२ मा रुपबहादुर तामाङ, विदुर नपा–२ मा वीरेन्द्रकुमार शाही, विदुर–३ मा बद्री रिमाल, लिखु–१ मा नरहरी पाण्डे, सूर्यगढी–२ मा वासुदेव अधिकारी, शिवपुरी– १ मा महेन्द्रराज खत्री, शिवपुरी–२ मा रुद्रबहादुर गुरुङ विजयी भएका हुन् । नेकपा (एमाले)को तर्फबाट वडा अध्यक्षहरुमा विदुर नपा–१ मा लेनिन रन्जित, विदुर–४ मा टलकमान श्रेष्ठ, तारकेश्वर–५ मा चूडामणि गजुरेल, तारकेश्वर–४ मा राममणि अधिकारी, दुप्चेश्वर–५ मा सन्तबहादुर तामाङ, तादी–३ मा मनोज उप्रेती, बेलकोटगढी नपा–१ मा सुब्बा तामाङ, बेलकोटगढी–२ मा रमेश न्यौपाने, ककनी–१ मा चन्द्रबहादुर बलामी, मेघाङ–१ मा दलसिंह तामाङ, किस्पाङ–४ एकराज घले, लिखु–२ को भीमबहादुर घले, पञ्चकन्या–२ मा धु्रवप्रसाद मिश्र विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा अध्यक्षहरुमा तादी–२ मा बच्चुराम तामाङ, किस्पाङ–१ मा आइत घले, दुप्चेश्वर–२ मा दाबा तामाङ, सूर्यगढी–१ मा इमानसिंह तामाङ, बेलकोटगढी नपा–३ मा जनक घिमिरे, बेलकोटगढी–४ मा चन्द्रबहादुर लामा, तादी–५ मा विष्णु अधिकारी विजयी भएका छन् । नुवाकोटमा १२ वटा स्थानीय तहमा ८८ वटा वडा रहेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending