Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

एउटै वडाबाट १३ सय ३२ जना मताधिकारबाट बञ्चित

[caption id=\"attachment_131363\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] सिन्धुपाल्चोक, १ जेठ । जिल्लाभर पहिलो चरणको निर्वाचन सहज रुपमा सम्पन्न भइरहँदा इन्द्रावती गाउँपालिकामा ठूलो संख्यामा मतदाताहरु मतधिकारबाट बञ्चित भएका छन् । उक्त गाउँपालिका अन्तर्गत चण्डेश्वरी केन्द्रको क र ख को मतदान केन्द्रबाट करिब १ हजार ३ सय ३२ जना मताधिकारबाट बञ्चित भएका हुन् । हिजोको निर्वाचनमा अशक्त, अपांगको नाममा एक व्यक्तिले ४ मतसम्म हालेको भन्दै विवाद भएको थियो । साँझसम्म विवाद नसल्टिएपछि मतदान अधिकृतले मत बाकसमा सिलबन्दी गरेका थिए । उक्त गाउँपालिकाको वडा नं १० साविकको भोटसिपा गाविसमा कुल मतदाता १ हजार ९ सय ९० मतदाता रहेको उक्त केन्द्रमा ६ सय ५८ मत खसेपछि विवाद शुरु भएको थियो । तर साँझसम्म पनि विवाद नसुल्टिएपछि मतदान गर्न नसकिएपछि सिलबन्दी गरेको मतदान अधिकृत डम्बरबहादुर श्रेष्ठले बताए । स्थानीय तिलकुमारी दंगालको नाममा उनका भतिजले मत हाल्न संकेत गरेपछि विवाद शुरु भएको श्रेष्ठले बताए । त्यस्तै सो गाउँपालिकामा एमालेबाट प्रमुख पदका उम्मेदवार झम्कनाथ नेपालको आमा÷बुबाको नाममा नेपालका छोरा दुई मत हाल्न गएपछि पनि विवाद भएको थियो । सो स्थानका निर्वाचन अधिकृतले उक्त ठाउँको मत बाकस बुझ्न मानेका थिएनन् । तर राति करिब ११ बजेको समयमा मात्र बुझेको श्रेष्ठले बताए । मत हाल्नबाट बञ्चित भएका स्थानीयहरुले विरोध गरिरहेका छन् । आफुहरुले पाउने हक अधिकारबाट बञ्चित गराएको भन्दै रुष्ट भएका छन् । तर निर्वाचन आयोगले के निर्णय गर्छ त्यो पर्खेर बस्ने स्थानीयले बताएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालका अनुसार त्यहाँको के गर्ने भन्ने विषयमा निर्वाचन अधिकृत मात्र गर्ने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending