Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

विपक्षी गठबन्धनले पनि संशोधन हाल्ने

\"\"काठमाडौं, १५ वैशाख । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बसेको विपक्षी गठबन्धनको बैठकले संविधान संशोधनको विपक्षमा संशोधन हाल्ने निर्णय गरेको छ । संशोधन हाल्ने ७२ घन्टे समयभित्र गठबन्धनका तर्फबाट छुट्टै संशोधन हाल्ने सहमति भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । ‘आफ्नो अडान स्पष्ट पार्न हामीले संशोधन हाल्ने निष्कर्ष निकालेका छौँ,’ नेम्वाङले भने, ‘यसका लागि शुक्रबार थप गृहकार्य हुनेछ ।’ अाजको नयाँ पत्रिकामा खबर छ– सरकारले विधेयकमा परिवर्तन गर्न खोजेको सीमांकन हेरफेर, भाषा, नागरिकता, स्थानीय तहको अधिकारलगायतका सबै विषयमा संशोधन हाल्ने विपक्षीको तयारी छ । यसअघि एमाले स्थायी समिति बैठकले संशोधन विधेयको प्रतिवाद गर्ने निर्णय गरेको थियो । गठबन्धनबाट बाहिरिने परिवार दलको संकेत विपक्ष गठबन्धनलाई साथ दिँदै आएको परिवार दलले बिहीबारको बैठकमा फरक मत राखेर सत्तापक्षसँग निकट हुने प्रस्ट संकेत गरेको छ । ‘अहिलेको संशोधन विधेयक अघिल्लोभन्दा पनि अझ पछाडि फर्केर ल्याइएकाले समर्थन गर्न नसकिने भन्दै विपक्ष गठबन्धन कसिलो बनाएर जानुपर्ने धारणा एमालेको थियो,’ गठबन्धनको बैठकपछि परिवार दलका अध्यक्ष एकनाथ ढकालले भने, ‘हामीले मुलुकलाई निकास दिन र निर्वाचनको माहोल बिग्रिन नदिन मधेसकेन्द्रित दललाई पनि साथमा लिएर जानुपर्ने स्थिति रहेकाले एमालेसहित विपक्षी गठबन्धनले हाल्ने संशोधनलाई पनि मिलाउने गरी पारित गरेर जाँदा उपयुक्त हुन्छ भन्ने धारणा राख्यौँ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending