Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

सर्वोच्चको अादेशप्रति चाैतर्फी विरोध, ढुंगेललाई पक्राउ गरे अर्को द्वन्द्व हुने चेतावनी

\"\"काठमाडौं, १ वैशाख । सर्वोच्च अदालतले माओवादीका पूर्व सभासद् बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न दिएको आदेश प्रति नेकपा माओवादी केन्द्र का नेता कार्यकर्ता देखि स्वतन्त्र नागरिक र पत्रकार समेतले बिरोध जनायका छन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुङ्गेललाइ सर्बोच्चले १९ पुस २०६६ मा सर्बस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। यसअघि अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका ढुंगेल प्रहरीको फरार सूचीमा छन् । तत्कालिन जनयुद्धकालमा भएको घटनालाई अदालती प्रक्रियामा लैजान नहुने र त्यसो गरे बृहत शान्ती सम्झौताको उलंघन हुने भनी यतिखेर सर्बोच्च अदालतले दिएको पक्राउ आदेश विरुद्ध सामाजिक सन्जाल मार्फत चर्को बिरोध भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलाशले ‘फरार रहेका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न वारेन्ट जारी गरिएको’ आदेश दिएको छ । अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले बिहीबार ढुंगेललाई पक्राउ गर्न आफू र मातहतका सम्पूर्ण जनशक्ति परिचालन गर्न प्रहरी महानिरिक्षकलाई आदेश दिएको हो । यता अदालतले सात दिन भित्र ढुङ्गेललाई पक्राउ गरि कारागार मा राख्न आदेश दिएपछी माओवादी केन्द्रका नेता कार्यकर्ताले त्यसको बिरोध गर्दै जबर्जस्ती जनयुद्धकालिन घटनालाई ब्युँत्याउन खोजे राज्यले अर्को द्वन्दको सामना गर्नुपर्ने चेतावनी सामाजिक सन्जाल मार्फत दिँदै पार्टीलाई समेत ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालमा देवेन्द्र कोइराला लेख्छन् : \"\" पत्रकार रमाकान्त बास्तोला युएइ बाट लेख्छन : \"\" जन प्रगतिशील मन्च साउदीका केन्द्रिय सदस्य युवराज पौडेल : \"\" अखिल क्रान्तिकारी केन्द्रिय सचिवालय सदस्य केशव रावल \"\" जन प्रगतिशील मन्च युएइका सदस्य बिजय गुरुङ \"\" अखिल क्रान्तिकारीमकी सदस्य जुना राना मगर \"\"  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE