Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

अमेरिकाको पक्षमा फ्रान्स र जर्मनी, असदलाई नै दोषी देखाइयो

\"\" पेरिस, २५ चैत । सिरियामाथि अमेरिकाले थालेको आक्रमण जायज भन्दै फ्रान्स र जर्मनीले सिरियाका राष्ट्रपति बसर अल असदलाई नै दोषी देखाएको छ । फ्रान्सका राष्ट्रपति फ्रास्वाँ आलान्द र जर्मन चान्सलर एन्जेला मर्केलले शुक्रबार सिरियामा भएको अमेरिकी आक्रमण सिरियाली राष्ट्रिपति बसर अल असद जिम्मेवार नबन्दा भएको घटना भएको भन्दै असदले नै यसको जिम्मेवारी लिनुपर्ने बताएका छन् । पेन्टागनले शुक्रबार राति जारी गरेको विज्ञप्तिअनुसार ‘दुमाहक ल्याण्ड अट्याक–५९’ क्षेप्यास्त्रलाई पूर्वी भूमध्यसागर क्षेत्रमा अवस्थित युएसएस पोर्टर र युएएस रोसबाट ग्रीनवीच समय अनुसार शुक्रबार १ बजेर ४० मिनेटको समयमा छोडिएको थियो । क्षेप्यास्त्र सिरियाली विमान, विमानस्थल, सैनिक विमान, इन्धन भण्डार, हवाइ रक्षा प्रणाली र राडारलाई लक्षित गरी छोडिएको विज्ञप्तिमा जनाइएको छ । युरोपेली दुई नेता अलान्द र मर्केलले सिरियामा भएको अमेरिकी आक्रमणबारे फोनमार्फत आफूहरुलाई जानकारी गराएको बताए । आक्रमण दमास्कस मङ्गलबार गरिएको भनिएको रासायनिक हतियार आक्रमणको प्रतिक्रियास्वरुप गरिएको पनि बताइएको छ । फ्रान्सको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा सिरियामा पछिल्लो समय भएको हमलाप्रति असद पूर्णरुपमा जिम्मेवार रहेको जनाइएको छ । “जसले लगातार रासायनिक र सामूहिक हत्या गर्छ सजाय नभोगी बस्न सम्भव छैन,” विज्ञप्तिमा भनिएको छ । रसियाली राष्ट्रपति पुटिनले भने सार्वभौम अरब राष्ट्रमाथि भएको हवाइ आक्रमण आवेगको परिणाम मात्र भएको बताएका छन् । उनले सिरिया हमला इराकमा गरिएको हमलाबाट सर्वसाधारणको मृत्यु भएको भएको घटनाका विषयमा विश्वको ध्यानलाई विकेन्द्रित गर्ने ध्येय मात्र भएको पुटिनको भनाइ छ । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies