Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

बग्गीमा चढेर नवनियुक्त भारतीय राजदूत शितल निवास पुगे

\"\" काठमाडौं, १३ चैत । नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जीव सिंह पुरीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आइतबार ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भण्डारीलाई प्रमाणपत्र बुझाउन पुरी बग्गीमा चढेर शितल निवास पुगेका थिए । पुरीलाई काठमाडौंस्थित होटल सांग्रिलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीच आइतबार पुरीले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । सोमवारदेखि कार्यभार सम्हाल्ने गरी शनिवार नै काठमाडौं आएका पुरीले आइतबार राष्ट्रपति समक्ष प्रमाणपत्र बुझाएका हुन् । उनी नेपालका लागि २४ औँ भारतीय राजदूत हुन् । सन् १९८२ मा भारतीय बिदेश सेवामा प्रवेश गरेका उनी यसअघि बेल्जियका लागि भारतीय राजदूत थिए । पुरी भारतीय बिदेश सेवामा बहुपक्षिय मामिला विज्ञ मानिन्छन् । ओहोदाको प्रमाणपत्र बुझाउनुअघि राजदूत पुरीले आइतवार बिहान पशुपतिनाथको दर्शन गरेका थिए । राजदूत पुरीसँगै नेपालका लागि दक्षिण अफ्रिकाकी गैरआवासीय राजदूत रोबिना प्याट्रिसिया मार्कले पनि ओहदाको प्रमाणपत्र बुझाएकी छन् । माक्र्स कोलम्बोस्थित दक्षिण अफ्रिकी राजदूत हुन् । उनी कोलम्बोमै रहेर नेपाल मामिला हेर्छिन् । शीतननिवासमा आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र क्षेत्री, राष्ट्रपतिका बिदेश मामिलाविज्ञ डा. मदन कुमार भट्टराई र निमित्त परराष्ट्र सचिव मणि प्रसाद भट्टराई लगायत उच्च अधिकारीहरुले सहभागी थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies