Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

बाग्लुङ्ग पुगेर गुरुङले सुनाए मूलुक द्धन्द्धमा फस्न सक्ने कहानी

\"\"बाग्लुङ्ग, १३ चैत । नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश नम्वर ४ का ईन्चार्ज देब गुरुङ्गले मधेसबादी दल र एमालेका कारण मुलुक द्धन्दमा फस्न सक्ने खतरा रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र नगर समिति बागलुङ्गले आयोजना गरेका कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले मधेसवादी दल र एमालेको टकरावले गर्दा मुलुकमा अराजकता पैदा भएको आरोप लगाए । एमाले राष्ट्रियताको भ्रम छरेर मुलुकलाई द्धन्दमा फसाउने कोशिस गरिरहेको भन्दै उनले निषेधको राजनीतिले मुलुक दुर्घटनामा फस्न सक्ने बताए । उनले एमालेको अहंकारले गर्दा सप्तरी घटना घटेको आरोपसमेत लगाए । त्यस्तै प्रेस सेन्टर नेपाल बागलुङ्गले आइतवार (आज) आयोजना गरेको पत्रकार भेटघाटका क्रममा गुरुङ्गले संविधान संशोधन र स्थानिय निर्वाचनलाई संगंसगै लैजानुपर्ने बताएका छन् । उनले मधेसका मुद्धालाई संबोधन गर्न सरकार लचक बन्ने दाबी गरे । संबैधानिक आयोग गठन गरेर मधेस समस्या समाधान गर्न सकिने भन्दै उनले स्थानिय निर्वाचन सम्म मधेसवादी दल पनि सकरात्मक बन्ने बताए । एमाले र मधेसवादी दलका कारण राष्ट्रिय सहमति बन्न समस्या भएको हो । निर्वाचनको मिति सम्म मधेसवादी दलसंग पनि सहमति हुन सक्ने बताए । एमाले र मधेसवादी दलका कारण मुलुक संक्रमणकाल तिर गइरहेको भन्दै माओवादी केन्द्रका नेता गुरुङ्गले राष्ट्रियता बचाउनका लागि दुबै पक्ष सकरात्मक भएको दावी गरे । उनले संविधानका अन्र्तबस्तुमा सहमति हुन नसकेपनि प्रक्रियामा सहमति भएरै छाड्ने दाबी समेत गरे । भुगोल र जनसंख्याको आधारमा मधेसका बिषय टुङ्गाउन सकिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies