Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

काठमाडौंमा मेयर खोज्दै एमाले ! यी हुन् सम्भावित उम्मेद्वार

\"\"काठमाडौं, ७ चैत । २०७४ वैशाख ३१ मा स्थानीय निकायको चुनाव हुने नहुने अन्योल कायमै छ । प्रमुख प्रतिपक्षी एमाले चुनावमा होमिइसकेको छ । तर, सरकारको मुख्य घटक नेपाली कांग्रेस चुनावमा भाग लिने कुरामै द्विविधाग्रस्त देखिएको छ । साँघु साप्ताहिकमा खबर छ– एमालेका महानगरपालिका, उपमहानगर र नगरपालिका तथा गाउँपालिकाका पार्टी कमिटीहरु सम्भावित उम्मेदवार चयनको लागि भेला र बैठकमा जुटिरहेका छन् । यसैक्रममा राजधानी काठमाडौंको मेयरका लागि एमालेबाट कसलाई उम्मेदवार बनाउने भन्ने बहस पार्टी कमिटीमा सुरु हुन थालेको छ । २०५४ को निर्वाचनमा एमालेले मेयर जिताएका केशव स्थापितले पार्टीको अनुशासन पटक पटक मिचेर घाटघाट चहारेपछि यसपटक त्यस्ता प्रवृत्तिलाई प्रश्रय दिनु नहुने आवाज एमालेमा उठेको छ । पार्टीले मेयर बनाएको स्थापितको अस्थिर स्वभावले गर्दा एमालेले यो पटक मेयरको उम्मेदवार बनाउँदा धेरै विचार पु¥याएर जिम्मेवार नेताहरुलाई दिनुपर्ने नेताहरु बताउँछन् । एमालेले मेयर पदमा पार्टीको पदाधिकारीबाटै प्रभावशाली नेतालाई उम्मेदवार बनाउनुपर्ने दबाब महानगरका एमाले नेता कार्यकर्ताको छ । एमालेले पदाधिकारीबाटै मेयर पदमा उम्मेदवार बनाउँदा संभावित अनुसहारमा सचिव योगेश भट्टराई हुन् । महानगरपालिकाको मेयर पदमा उनको नाम कार्यकर्ता पंक्तिमा लिन थालिए पनि उनी स्वयंले भने त्यसबारेमा मुख खोलिसकेका छैनन् । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ काठमाडौं महानगरपालिकाको मेयरका अर्का सशक्त दाबेदार हुन् । उनको नाम पनि मेयर पदमा कार्यकर्ताले लिने गरेका छन् । मेयर पदमा पार्टी केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, विद्यासुन्दर शाक्यसमेत चर्चामा छन् । जीवनराम र विद्यासुन्दर वडाध्यक्ष भइसकेका हुन् । काठमाडौं महानगरपालिकाको उपमेयरमा पार्टीका केन्द्रीय सदस्य सुजिता शाक्यको नाम पनि लिन थालिएको छ । उपमेयरमा विद्या न्यौपाने, रन्जना मास्केलगायतका महिला नेतृहरु पनि चर्चामा छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending