Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सुन तस्करहरुको अस्वाभाविक सम्पत्ति

\"\"काठमाडौं, ६ चैत । अन्तरदशीय सुन तस्करीको गिरोहमा संलग्न भनिएकाहरुले छोटो अवधिमै करोडौं रुपैयाँको आर्थिक हैसियत बनाएका छन् । २१ पुरमा त्रिभुवन विमानस्थलको भन्सार हुँदै पास भएको साढे ३३ किलो सुन विमानस्थल बाहिर बरामद भएको थियो । आजको कान्तिपुरमा खबर छ– तस्करीमा संलग्न १२ जनालाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइएको छ । १९ जनालाई फरार अभियुक्तको सूचीमा राखेको छ । जसमध्ये दुबईमा रहेको सुनका मुख्य मालिक पाँच नेपालीसमेत छन् । प्राप्त गोप्य कागजातका अनुसार सुन तस्करीमा संलग्न रहेकाको आथिक हैसियत अस्वाभाविक देखिएको हो । पर्वतको विकट ठाउँ भोर्ले–१ का गुप्तलाल भुसालको आर्थिक हैसियत सबभन्दा अस्वाभाविक देखिन्छ । गाउँमा प्रशस्त जग्गाजमिन भएका परिवारका माइलो छोरा गुप्तालाल करिब १५ वर्षअघि काठमाडौं छिरेका थिए । नातेदारहरुका अनुसार सुरुवाती वर्षमा उनी काठमाडौंमा गाडी चलाउने काम गर्थे । तर पछिल्ला केही वर्षमै उनको उकासिँदो आर्थिक हैसियत देखेर छिमेकी र नातेदार चकित छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार ३३ केजी सुन तस्करीका मालिकमध्ये भुसालसमेत एक हुन्, जसले विमानस्थलका कर्मचारीलाई उपयोग गर्न भूमिका खेलेका थिए । दुबईमा बसेर तस्करीमा संलग्न भुसालको बैंकिङ कारोबार त अस्वाभिाविक देखिन्छ नै, अन्य अचल सम्पत्ति पनि स्वभाविक देखिँदैन । अनुसन्धानमा संलग्न एक अधिकारीले भुसालको आर्थिक हैसियत देख्दा जो कोही चकित पर्ने बताए । उनको व्यक्तिगत खातका अनुसार मात्रै २०६५ मा उनको सम्पत्ति १ करोड ४६ लाख १५ हजार रुपैयाँ देखिन्छ । काठमाडौंका विभिन्न ६ बैंकमार्फत कारोबार गर्ने भुसालको पछिल्लो वर्षमा सम्पत्ति लगातार उकालो लाग्दो छ । काभ्रे चलाल गणेशस्थान ६ का हरिशरण खड्का केही वर्षयता दुबईमा बसेर भुसालसँगै कारोबारमा संलग्न छन् । साढे ३३ केजी सुन तस्करीका मालिकमध्ये खड्का पनि एक रहेको ब्युरोको निश्कर्ष छ । सामान्य किसान परिवारका खडकाका् पछिल्लो समयमा उक्लिँदो आर्थिक ग्राफ देखेर उनका आफन्त जिब्रो काटछन् । खड्काको बैंक खातामा मात्रै ६७ लाख २९ हजार ६ सय ६४ मौज्दात छ । दुबईमा बसेर तस्करीमा संलग्न रहेका खड्काले चलाल गणेस्थानका कैयन् युवालाई कामका निम्ति दुबई पठाएका थिए । उनको व्यक्तिगत खातका अनुसार मात्रै २०६५ मा उनको सम्पत्ति १ करोड ४६ लाख १५ हजार रुपैयाँ देखिन्छ । काठमाडौंका विभिन्न ६ बैंकमार्फत कारोबार गर्ने भुसालको पछिल्लो वर्षमा सम्पत्ति लगातार उकालो लाग्दो छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending