Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

रविन्द्र मिश्रको साझा पार्टी र विवेकशिल नेपालीबीच एकता हुँदै !

\"\"काठमाडौं, १ चैत । राजनीतिबाटै मात्र देशको आमूल परिवर्तन सम्भव ठानेर पत्रकारिता छाडेर पार्टी खोलेका रविन्द्र मिश्र अहिले देश विदेशमा संगठन विस्तारमा व्यस्त छन् । अहिलेका पार्टीहरुबाट देशको परिवर्तन सम्भव नभएको भन्दै उनले साझा पार्टी खोलेर त्यसमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई समेटिरहेका छन् । तुलनात्मक रुपमा बुद्धिजीवीहरुलो सकारात्मक ठानेका छन् । दृष्टि साप्ताहिकमा खबर छ– पार्टी स्थापनाको सुरुमै उनले अर्को पार्टीसँग मर्ज गर्ने सम्भावना बढेको छ । तीन वर्षअघि स्थापना भएको विवेकशील नेपाली पार्टी र साझा पार्टीबीच एकीकरणका लागि वार्ता अघि बढेको स्रोत बताउँछ । विभिन्न क्षेत्रका स्थापित युवाहरु मिलेर स्थापना भएको विवेकशील पार्टीले दोस्रो संविधानसभा निर्वाचनमा भाग लिइसकेको छ । कतै विजय प्राप्त गर्न नसकेपनि उक्त पार्टीले समाजको एउटा वर्गमा प्रभाव जमाइसकेको छ । बीबीसी नेपालीको मासिक ६ लाखको जागिर छाडेर राजनीतिमा आएका मिश्रलार्य पनि धेरैले प्रोत्साहित गरेका छन् । तर, दुवै पार्टीलाई मन पराउने सर्वसाधारणहरु भने एकै छन् । जसकारण सामाजिक सञ्जालमार्फत दुवै पार्टी मिल्न दबाब दिइएको थियो । सोही अनुसार दुई पार्टीबीच वार्ता अघि बढेको छ र पार्टी एकीकरणको प्रबल सम्भावना रहेको स्रोत बताउँछ । साझा पार्टीमा पदहरुको टुंगो लागिसकेको छ्रन । जसकारण एकीकरणपछि पदहरुको विषयमा टुंगो लगाउने गरी छलफल अघि बढाइएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending