Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

साना दल तान्दै बाबुराम, उपेन्द्र र गच्छदार

\"\"काठमाडौं, १ चैत । नयाँ शक्ति पाटीृका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संसद्मा प्रतिनिधित्व गरेका एकदुई सिटे साना दललाई आआफ्नो पार्टीमा मिलाउन होडबाजी सुरु गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ– फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि संसदमा प्रतिनिधित्व गरेका साना दलसँग पार्टी एकीकरण गर्न प्रक्रिया अघि बढाएका छन् । केही दिनअघि नयाँ शक्ति र देवी ओझाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक मञ्चबीच उकीकरण भउको छ । यसैगरी संयोजक भट्टराईले गंगा चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक)सँग एकीकरण गरेका छन् । संसद्मा सिटसंख्या बढाउन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले शिवलाल थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक, गोपाल दहित नेतृत्वको थरुहट तराई पार्टी र रुक्मिनी चौधरी नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)सँग एकीकरण गर्न वार्ता थालेका छन् । पार्टी नेता रामजनम चौधरीले राष्ट्रिय जनमुत्तिः पार्टी लोकतान्त्रिक, थरुहट तराई पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटसँग एकीकरणका लागि अन्तिम चरणको कुराकानी भइरहेको बताए । फोरम नेपालका अध्यक्ष यादवले मधेसी दल र जनजाति पार्टीबीच एकीकरण गरी नयाँ प्रयोगको थालनीयसअघि नै गरेका छन् । फोरम नेपालका नेताहरुले महेन्द्र यादव नेतृत्वको तराईमधेस सद्भावना पार्टीसँग पनि एकीकरणका लागि कुराकानी गरेको नेताहरु बताउँछन् । यसैगरी फोरम नेपालका नेताहरुले यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टीसँग अनौपचारिक संवाद अघि बढाएको स्रोतको भनाई छ । तर ठोस प्रगरत भने हुन सकेको छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending