Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

राष्ट्रपति र पूर्वराजा एउटै मञ्चमा

\"\"काठमाडौं, २४ फागुन । चौधरी ग्रुपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार नवलपरासीको दुम्कौली जाँदै छन् । देवचुली नगरपालिका-२ दुम्कौलीस्थित सीजी इन्डस्ट्रियल पार्कपरिसरमा निर्मित शाश्वतधाम एवं धर्मसभामा सहभागी हुन दुवै त्यहाँ जान लागेका हुन् । उद्योगपति विनोद चौधरीले दुवैजनालाई आमन्त्रण गरेका हुन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– कार्यक्रमअनुसार राष्ट्रपति भण्डारीले शाश्वतधामको उद्घाटन गर्नेछिन् भने सर्वधर्मसभामा पूर्वराजा विशिष्ट अतिथिका रूपमा रहनेछन् । इन्डस्ट्रियलको ८० बिगाहा क्षेत्रफलमध्ये सात बिगाहामा शाश्वतधामसहित विभिन्न देवीदेवताका मन्दिर, आश्रम, गुरुकुल, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, गौशाला, ध्यान केन्द्रलगायत निर्माण गरिएको छ । विभिन्न तीन स्थानमा परिसरभित्र कार्यक्रम गरिनेछ, जसअनुसार शाश्वतधाम उद्घाटन, धर्मसभा र शिव मन्दिरको प्राणप्रतिष्ठा हुनेछ । शाश्वतधाम खजुरवान शैलीमा निर्माण गरिएको छ । यो दक्षिण भारतमा प्रचलित शैली हो । विशिष्ट व्यक्तिको सहभागितामा गरिने कार्यक्रममा आर्ट अफ लिभिङका संस्थापक रविशंकर, शंकराचार्य जयेन्द्र सरस्वतीलगायत शंकराचार्य मठ र पशुपतिका पुजारीको सहभागिता रहने चौधरी ग्रुपले जानकारी दिएको छ । सन् २००२ मा नेपाल भ्रमणमा आएका शंकराचार्य जयेन्द्र सरस्वतीले चौधरी परिवारलाई नेपालमा धाम बनाउन प्रेरणा दिएका थिए । सोही प्रेरणाले उद्योगपति चौधरीले १५ वर्षअघि धाम निर्माण सुरु गरेका हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending