Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

अोलीलार्इ प्रचण्डको अाग्रह, 'अभियान फिर्ता लिनुस्'

\"\"काठमाडौं, २४ फागुन । राजविराजमा तनाव बढेसँगै सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोनमार्फत मेची–महाकाली अभियान तत्काल फिर्ता लिँदै राष्ट्रिय एकता, सहमति र सहकार्यमा आउन आग्रह गरेका थिए । आजको अन्नपूर्ण पोस्टमा खबर छ– प्रधानमन्त्रीको आग्रहलाई सकारात्मक रूपमा लिँदै ओलीले एमालेले राष्ट्र र जनताप्रति जिम्मेवारीका साथ निर्णय गर्ने जानकारी दिएका थिए । ओली र प्रचण्डबीचको वार्तापछि बसेको एमाले स्थायी समिति बैठकले तीन दिनका लागि अभियान स्थगित गर्ने निर्णय गरेको छ । यसैबीच सत्ताको दोस्रो घटक कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई मुलुकलाई सहज वातावरणतर्फ लग्न आग्रह गरेको जानकारी कांग्रेस स्रोतले दिएको छ । देउवाले सप्तरीमा सोमबार भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।यसैबीच गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीमा सोमबार दिउँसो भएको गम्भीर घटनालाई विशेष रूपमा ध्यान दिँदै अभियान फिर्ता लिन एमालेसँग आग्रह गरेका छन् । ‘मेची–महाकाली अभियान फिर्ता नै गर्नुहोस्, स्थगन होइन’, निधिको भनाइ उद्धृत गर्दै प्रेस सल्लाहकार रामजी दाहालले भने । प्रत्युत्तरमा ओलीले समीक्षा गर्ने बताएका थिए । ‘राष्ट्र, राष्ट्रियता र एकताको सवालमा मेची –महाकाली अभियान के गर्ने भन्नेबारे समीक्षा गर्नेछु । अहिलेलाई तीन दिन स्थगित गरेका छौं’, उनले भनेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending