Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

आरआर क्याम्पसलाई व्यारेक बनाइयो : विद्यार्थी संगठन

काठमाडौं, २२ फागुन । प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आर.आर.)मा सायौँको संख्यामा प्रहरी परिचालन गरेर शिक्षण संस्थालाई व्यारेक बनाइएको भन्दै नेविसंघ र अखिल (क्रान्तिकारी) प्रचण्डले आरोप लगाएको छ । आजको नयाँ पत्रिकामा खबर छ– शुक्रबार क्याम्पसमा २३ फागुनमा हने भनिएको स्ववियु चुनावको विषयलाई लिएर विद्यार्थी संगठनहरु विरोधमा उत्रेपछि सो क्याम्पसमा व्यापक मात्रामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको छ । अहिले कर्मचारी बाहेक कसैलाई पनि क्याम्पस हाताभित्र छिर्न दिइएको छैन । सुचना संकलनका लागि पुगेका सञ्चारकर्मीलाई समेत केही दिन यता क्याम्पस प्रवेशमा रोक लगाएको छ । ‘क्याम्पस भित्र कर्मचारी र सुरक्षकर्मीबाहेक कसैलाई पनि प्रवेश गर्न दिएको छैन ।’ क्रान्तिकारी—प्रचण्डका केन्द्रीय सदस्य इन्द्र लामाले भने,‘ क्याम्पस भित्र छिर्न रोक लगाएका कारण फर्जी कार्य भएको स्पष्ट संकेत देखिन्छ ।’ आर।आर क्याम्पसका निर्वाचन अधिकृत हरिप्रसाद पराजुली शुक्रबार विहान देखि सम्पर्कबिहिन रहेको र उनको अवस्थाबारे क्याम्पस प्रशासनले कुनै चासो नदेखाएको नेविसंघका नेता दिनेश थपलियाले आरोप लगाए । उनको अवस्था छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्ने उनिहरुको माग छ । निर्वाचन अधिकृत सम्पर्कविहिन भएको बेला क्याम्पस प्रशासनले एकलौटी तवरले निर्वाचन कार्यक्रम अघि बढाएको थपलियाले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending