Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

स्ववियु चुनावमा ६६ क्याम्पसमा क्रान्तिकारीको जित (कुन–कुनमा जित्यो ? सूचीसहित)

\"\"काठमाडौं, २० फागुन । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनमा माअोवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ६६ वटा क्याम्पसमा जित हासिल गरेको छ। अाजको नयाँ पत्रिकामा खबर छ– माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले ६६ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले बताए । कुन–कुनमा जित्यो ? १. इन्जिनियरिङ अध्ययन संस्थान,पुल्चोक केन्द्रीय क्याम्पस , -अध्यक्ष रोसन थापामगर २. सिस्ने शिक्षा क्याम्पस रुकुमकोट- अध्यक्ष श्रीकुमार बुढाथोकी ३. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम – अध्यक्ष नवराज के. सी . ४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा,रुकुम – अध्यक्ष जीवन पुनमगर ५. सानोभेरी शिक्षा क्याम्पस सिम्ली रुकुम -अध्यक्ष राम बहादुर विष्ट ६. बनगाड क्याम्पस, सल्यान – अध्यक्ष इन्द्रबहादुर बुढाथोकी ७. फारुला बहुमुखी क्याम्पस, सल्यान – अध्यक्ष रामप्रसाद शर्मा ८. शिवजन क्याम्पस सितलपाटी, सल्यान – अध्यक्ष हरिप्रकाश वली ९. जनज्योति क्याम्पस ,पुर्कोटदह ,गुल्मी – अध्यक्ष सिर्जना घिमिरे १०. त्रिपूरा क्याम्पस ,नाम्दु, दोलखा – अध्यक्ष शालिकराम उप्रेती ११.लटिनाथ बहुमुखी क्याम्पस ,दार्चुला – अध्यक्ष नरबहादुर बिष्ट १२. गोकुलेश्वर बहुमुखी क्याम्पस ,दार्चुला – अध्यक्ष भुवन भण्डारी १३. गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल बर्दिया – अध्यक्ष धनसरा ढकाल १४.नेत्रावती सामुदायिक वहुमुखी क्याम्पस,खहरे धादिङ -अध्यक्ष रामवावु विष्ट १५.नन्दादेवी वहुमुखी क्याम्पस,कोटवांडा,कालिकोट -अध्यक्ष लक्ष्मण वुढा १६.नलगाड बहुमुखी क्याम्पस ,दल्ली ,जाजरकोट -अध्यक्ष राजन राना १७.सगरमाथा आइटि कलेज,सानेपा,काठमाडौं -अध्यक्ष मनिष खत्री १८.महालक्ष्मी क्याम्पस ,ललितपुर लुभुमा -सरोज महर्जन १९. प्रताप स्मृति कलेज,सिंगटी,दोलखा- नमराज बस्नेत २०.प्रभा वहुमुखी क्याम्पस,कात्तिके देउराली,काभ्रे- विनोद चौलागाई २१.भाषा क्याम्पस ,धनकुटामा – अध्यक्ष नवीन पाैडेल २२.पुष्पलता वहुमुखी क्याम्पस,लमजुङ -अध्यक्ष संगिता भुजेल २३.मुसिकोट क्याम्पस,मुसिकोट रुकुम- अध्यक्ष नारायण केसि २४.दाप्चाकृष्ण क्याम्पस,दाप्चा,काभ्रे -अध्यक्ष अमृत अधिकारी २५.भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत, अध्यक्ष -रितकुमार बिक २६.लाम्पन्टार ब. क्याम्पस, सिन्धुली-अध्यक्ष विमल रमौली मगर २७.जुगल बहुमुखी क्याम्पस,साँगाचोक,सिन्धुपाल्चोक -जयन्द्र श्रेष्ठ २८.पालुङ वहुमुखी क्याम्पस,पालुङ,मकवानपुर-मुकेस घोले २९.शितल शिक्षा क्याम्पस,चौरजहारी,रुकुम, अनुप पोखरेल ३०.चौमाला बहुमुखी क्याम्पस ,कैलाली- अध्यक्ष प्रकाश आचार्य ३१.धुर्कोट पर्मानन्द भण्डारी व.क्याम्पस,गुल्मी -अध्यक्ष सितल थापा ३२.राडी शिक्षा क्याम्पस,आठविसकोट,रुकुम-अध्यक्ष खुवराज वली ३३.परोपकार आदर्श वहुमुखी क्याम्पस,जौवारी,गोर्खा -अध्यक्ष मिना पन्त ३४.जयपृथ्वीवहादुर सिंह वहुमुखी क्याम्पस,वझाङ,-रामचन्द्र रोकाय ३५.नवनेपाल क्याम्पस,जुगार ,रोल्पा-अध्यक्ष सुमित रानामगर ३६.सर्वमंगलादेवि बहुमुखी क्याम्पस,काभ्रे -अध्यक्ष तेजबहादुर मिजार ३७.सिरिङगेश्वर वहुमुखी क्याम्पस ,रानिवस-अध्यक्ष शिसन पाण्डे ३८.पाणिनी वहुमुखी क्याम्पस,सन्धिखर्क,अर्घाखाँची -अध्यक्ष लक्ष्मण खड्का ३९.देवी वहुमुखी क्याम्पस,विर्तामोड,झापा-अध्यक्ष पदम खड्का रोशन ४०.विपि संस्कृत विद्यापिठ,सोलुखुम्बु -अध्यक्ष -युवराज वास्तोला ४१.तिलाकर्णाली वहुमुखी क्याम्पस,मान्मा,कालिकोट -अध्यक्ष -अध्यक्ष भीमप्रसाद आचार्य ४२.घ‍ोडाघोडी वहुमुखी क्याम्पस,कैलाली -जीतवहादुर विक ४३.सानोठिमी क्याम्पस, भक्तपुर – रमेश खड्का ४४.चाैतारा बहुमुखि क्याम्पस, सिन्धुपाल्चोक– मिलन लामा ४५.महेन्द्र बहुमुखी क्याम्पस धरान, सुनसरी- सरगम सागर चेम्जोङ ४६.थापाथली इन्जिनियरिङ क्याम्पस, काठमाडाैं– प्रज्ज्वल खत्री ४७.विश्वनिकेतन क्याम्पस काठमाडौं : कपिल दाहाल ४८.लिकु क्याम्पस डोल्पा : योगेन्द्र बुढा ४९.थर्पु क्याम्पस पाँचथर : ज्योति काङवाङ ५०.गरुवा क्याम्पस इलामः सरिता लिम्बू ५१.कालिका बहुमुखी क्याम्पस झापा : खगेन्द्र सुवेदी ५२.चकरघट्टी क्याम्पस सुनसरी : बुद्रोस लिम्बू ५३.मोती क्याम्पस झापा : विपिन बस्नेत ५४.रंगनाथ कलेज मोरङ : ताजिम अन्सारी ५५.वेतना कलेज मोरङ : प्रकाश चौधरी ५६.जनसेवा बहुमुखी क्याम्पस बाँके : रामसिंह थारू ५७.गल्फा बहुमुखी क्याम्पस हुम्ला : जल बुढा ५८.चतुर्देव विष्णुपूर्ण बहुमुखी क्याम्पस मुगु : नवराज कार्की ५९.तेह्रथुम बहुमुखी क्याम्पस तेह्रथुम : प्रेमबहादुर फोम्बो ६०.ह्यातुङ झरना क्याम्पस तेह्रथुम : युवराज गौतम ६१.जनज्ञानकुञ्ज क्याम्पस जाजरकोट : विष्णु बिसी ६२.सहयोगी क्याम्पस गोकर्ण काठमाडौं : संग्राम रानामगर ६३.शिवपुरी क्याम्पस शिवपुरी : सुजन तामाङ ६४.सदाशिव बहुमुखी क्याम्पस बर्दिया : शिला थारू ६५.कृण्ण वर्णेश्वर क्याम्पस रामेछाप : मञ्जिल मोक्तान ६६.मरिन बहुमुखी क्याम्पस सिन्धुली : नेत्र नेपाली
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending