Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

महापुराणको लागि साढे पाँच करोड सहयोग

\"\"पोखरा, ११ फागुन । कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा सुरु भएको महाशिवपुराण महायज्ञको आठौँ दिनसम्म रु पाँच करोड ५० लाख सहयोग प्राप्त भएको छ । विशाल महादेवको मूर्तिलगायतका संरचना निर्माण गर्ने उद्देश्यका साथ सो महायज्ञ भइरहेको छ । पुम्दीकोटलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यका साथ १०८ फिटको महादेव मूर्तिसहित कोट मन्दिर, सङ्ग्रहालय, सहिद स्मृति पार्कजस्ता संरचना निर्माण गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए । महायज्ञको आठौँ दिन मङ्गलबार मात्र रु ५७ लाख सहयोग सङ्कलन भएको महायज्ञ प्रचारप्रसार उपसमितिका संयोजक माधव रेग्मीले जानकारी दिए । उनका अनुसार मङ्गलबार श्री कृष्ण भजन मण्डली तथा लुकुन्स्वाँरा, लैसिबोट आमा समूह, पोखराबाट रु २५ लाख ९३ हजार, धनिराम बरालबाट रु दुई लाख ५१ हजार ५०१, गङ्गाप्रसाद सुवेदीबाट रु दुई लाख २५ हजार पाँच, बिएनबि हाउजिङ पोखराबाट रु दुई लाख २५ हजार ५२५, टाईगर ग्रुप पोखराबाट रु दुई लाख २५ हजार, पश्चिमाञ्चल होटल व्यवसायी सङ्घबाट रु दुई लाख २५ हजार, नन्दप्रसाद आचार्यबाट रु दुई लाख २५ हजार ५५५ र नासु सिंहबहादुर गुरुङबाट रु दुई लाख २५ हजार १५५ सहयोग प्राप्त भएको छ । त्यस्तै बिन्दु कुमार र ध्रुवबहादुर थापाबाट रु एक लाख ८६ हजार २२२, श्रीबहादुर रानाभाटबाट रु एक लाख एक हजार १११, निमराज पौडेलबाट रु एक लाख एक हजार १११, ईश्वर थापाबाट रु एक लाख ११ हजार १०८, टीकाराम बरालबाट रु एक लाख ११ हजार १११, ज्ञानेन्द्रप्रसाद सिग्देलबाट रु एक लाख एक र नरपति देवकोटाबाट रु एक लाख एक हजार ५५५ सहयोग प्राप्त भएको मूल आयोजक समितिले जनाएको छ । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: