Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

आप्रवासीलाई अमेरिकामा खतरा !

[caption id=\"attachment_118830\" align=\"alignleft\" width=\"750\"] टेक्ससमा अवैध अाप्रबासीलार्इ पक्रँदै अमेरिकी प्रहरी[/caption] एजेन्सी । अमेरिकामा ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई देश निकाला गर्ने प्रक्रिया तीब्र पार्न नयाँ निर्देशन जारी गरेको छ । अपराधिक रेकर्ड रहेको र कुनै पनि कागजात नभएका ब्यक्तिलाई पहिलो निशाना बनाउन लागिएको छ । गम्भीर अपराधमा संलग्नका साथै साधारण कानून मिच्ने तथा पसलबाट सामान चोरी गर्नेलाई गिरफ्तार गर्ने काम पनि शुरु गरिने भएको छ । अमेरिकी सुरक्षाको खतरा मानिएका अथवा देशको कल्याणकारी प्रणालीको दुरुपयोग गरेका ब्यक्ति पनि ट्रम्प प्रशासनको निशानामा पर्ने भएका छन् । यो आदेशले जरुरी कागजात आफ्नो साथमा नभएका लगभग एक करोड १० लाख विदेशी नागरिकमाथि असर पर्न सक्नेछ । यद्यपी ओबामा प्रशासनकालमा अमेरिकामा आएका आप्रवासी बच्चालाई भने छुट दिइने भएको छ । इमिग्रेशन कानूनको उलंघन गर्ने जो कोहीलाई पनि सुरक्षा विभागले बाहिर निकाल्न सक्ने स्पष्ट गरेको छ । केही अपवादबाहेक सुरक्षा विभागले कुनै पनि वर्ग वा श्रेणीका त्यस्ता ब्यक्तिलाई हटाउन पछि नपर्ने जनाएको छ । हिजोमात्रै गृह सुरक्षामन्त्री जोन केलीले दुई नयाँ निर्देशन दिएका छन् । नयाँ आदेशअनुसार पक्राउ परेका नागरिकलाई अमेरिकामा दुई वर्षदेखि लगातार बस्दै आएको प्रमाणित गर्नुपर्नेछ । दुई वर्षदेखि अमेरिकामा बसेको प्रमाणित गर्न नसकेको खण्डमा कुनै पनि अदालती कारबाहीबिना नै अमेरिकाबाट बाहिर निकाल्न सक्ने जनाइएकोछ । केलीले पुरानो कानून पनि लागू गर्न सकिने बताएका छन् । जसअनुसार सीमाबाट पक्राउ परेका अवैध नागरिकलाई जुन देशको भए पनि बल प्रयोग गरी मेक्सिको पठाउन सकिनेछ । विदेशी नागरिकलाई जबर्जस्ती मेक्सिको पठाइदिन पाउने अमेरिकालाई अधिकार छ कि छनै भन्ने स्पष्ट छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: