Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

सचिवले छेके स्वास्थ्यमन्त्रीको बाटो

\"\"काठमाडौं, ८ फागुन । स्वास्थ्यमन्त्री गगन थापाले मंगलबार साँझ ट्विटरमार्फत फागुन १ देखि सबै जिलामा सर्जिकल इमर्जेन्सीसहितको विशेषज्ञ सेवा पु¥याउन गरेको निर्णय कार्यान्वयन डिलासुस्तीबारे घुमाउरो ढंगले असन्तुष्टि जनाए । आजको नागरिक दैनिकमा खबर छ– मन्त्री थापाको टिप्पणी थियो, ‘हामीले जिम्मेवार पदाधिकारीसँगको सम्झौतालाई गम्भीरतापूर्वक लिँदा विगतझैं यसपटक पनि मन्त्रालयको कार्यलाई द्वितीय पक्षले हलुका रुपमा लिएको निष्कर्ष निकालेका छौं ।’ मन्त्रीको असन्तुष्टि पछिल्लो सन्दर्भमा बाहिर आए पनि उनको सुधार प्रयासमा मन्त्रालयभित्रै सचिव, अन्य उच्च पदाधिकारीदेखि सरकारी डाक्टर र स्वास्थ्यकर्मीले सुरुदेखि नै अवरोध गरिरहेका छन् । फागुन १ देखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का विशेषज्ञ परिचालन गरेर १३ जिल्लामा सर्जिकल इमर्जेन्सीसहितको विशेषज्ञ सेवा विस्तार गर्न माघ २८ मा मन्त्रालयमा सम्झौता भएको थियो । सम्झौता कार्यान्वयनमा मन्त्रालयअन्तर्गतकै न्याम्सले समेत ‘सिन्को नभाँचे’पछि मन्त्रीको असन्तुष्टि बाहिर आएको हो । सम्झौता कार्यान्वयनबारे मन्त्रीले चासो दिँदा पदाधिकारीले उल्टै जवाफ दिए, ‘पढाइमा रहेका चिकित्सकलाई कर्मचारीलाई जसरी भन्नेबित्तिकै पठाउन÷खटाउन मिल्दैन ।’ मन्त्रीले थालेका सुधार प्रयासमा साथ दिनुपर्ने सचिव डा. सेनेन्द्र उप्रेती नै अधिकांश निर्णयमा बाधक बन्ने गरेको आरोप स्वास्थ्यकै अधिकारीले लगाएका छन् । अघिल्लो सरकारले प्रशासन समूहका सचिव हटाएर स्वास्थ्य सेवाकै डा. उप्रेतीलाई बढुवा गरेको थियो । चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलनमा रहेका बेला उनी मन्त्रीसँग सल्लाह नै नगरिकन बिदा बस्ने वा विदेश हिँड्ने गरेका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: