Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले अब मासिक रुपमा तलब पाउने

\"\"भोजपुर, ४ फागुन । मासिकरुपमा नै तलब बुझ्न पाउने भएपछि भोजपुरका शिक्षक हर्षित भएका छन् । चौमासिक रुपमा तलब बुझ्दै आएका शिक्षकले मासिक तलब बुझ्दा व्यावहारिक खर्च चलाउन सहज हुने प्रतिक्रिया दिएका हुन् । शिक्षा मन्त्रालयले मासिकरुपमा तलब बुझ्न पाउने व्यवस्था मिलाउन क्षेत्रीय शिक्षा निर्देशनालय र जिल्लालाई परिपत्र गरेको छ । यसबारे अघिल्लो महिना नै सचिवस्तरीय निर्णय भएको थियो । जनसेवा आधारभूत विद्यालय भोजपुरका शिक्षक नारायण राईले हर्षित हुँदै भने, “चौमासिक रुपमा तलब आउँदा शिक्षकले खर्च टार्न ऋण काढ्नु पर्ने बाध्यता थियो, अब सहज हुन्छ ।” शिक्षकले पनि निजामती कर्मचारीले जस्तै मासिकरुपमै तलब पाउने भएपछि खर्च व्यवस्थापनमा सहज हुने उनीहरुको भनाइ छ । सिंहमालिका आधारभूत विद्यालयकी प्रअ नैनकुमारी बस्नेतले भनिन, “घर पायक नपर्ने शिक्षकलाई निकै अप्ठ्यारो पर्दै आएको थियो । मासिकरुपमा तलब पाएपछि सजिलो हुनेछ । यो व्यवस्थाको स्वागत गर्दछु ।” जिल्ला शिक्षा कार्यालय भोजपुरले पनि तलबसम्बन्धी नयाँ व्यवस्था शिक्षकमैत्री भएको बताएको छ । दलित समुदायका कर्मचारी सम्मानित यसैबीच, नगरस्तरीय दलित सञ्जाल समिति भोजपुरले दलित समुदायका कर्मचारीलाई सम्मान गरेको छ । सदरमुकाममा मङ्गलबार एक कार्यक्रमबीच भोजपुरकी स्थानीय विकास अधिकारी सीता परियार, जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख कृष्णबहादुर मिजार र स्वास्थ्य कार्यालयकै मेडिकल सुपरिन्टेन्डेन्ट रत्नवीर विकलाई संयुक्तरुपमा सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वलाई सांसद जयन्ती राईले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: