Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

सेवा शुल्क सतप्रतिशत मजदुर लाई दिनुपर्ने संयुक्त संघर्ष समितिको माग

\"\"पोखरा, २४ माघ । पोखरामा पर्यटन होटल सम्बद्ध जिल्ला संयुक्त संघर्ष समिति कास्कीले आज एक कार्यक्रमको आयोजना गरेर सेवा शुल्क सतप्रतिशत मजदुरले पाउनु पर्ने माग गरेको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले सेवाको गुणस्त बृद्धि गरेर कामदार र कर्मचारीको जिवन यापन सहज बनाउन पनि सतप्रतिशत सेवा दिनु पर्ने बताएका छन् । मजदुर नेताहरुले अन्तराष्ट्रि मापदण्ड अनुसार सेवा शुल्क मजदुरको अधिकार हुने भनेका छन् । यस्तै प्रतिष्ठानको लेखा प्रणाली पारदर्शी बनाई कर छली गर्ने ब्यबसायी लाई नियमन गर्न पनि सेवा शुल्क सतप्रतिशत मजदुरले पाउनु पर्ने उनिहरुको माग रहेको छ । पोखराको फेवा रिर्साेटमा भएको संयुक्त कार्यक्रममा अखिल नेपाल होटल क्यासीनो रेष्टुरेन्ट मजदुर संघ, नेपाल स्वतन्त्र होटेल मजदुर युनियन र नेपाल पर्यटन होटल क्यासीनो रेष्टुरेन्ट श्रमिक संघमा आबद्ध मजदुरहरुको उलेख्य सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल टे«ड युनियन महासंघ ४ नम्बर प्रदेशका अध्यक्ष रुद् गौतमले मजदुरले सतप्रतिशत सेवा नपाउने बेला सम्म आन्दोलन नरोकीने बताउनु भयो । मजदुरका तिनै घटक एक भएकोले आन्दोलन छिट्टै सफल हुनेमा विश्वसत रहन मजदुरहरु लाई आग्रह गर्नुभयो । अखिल नेपाल होटल क्यासीनो तथा रेष्टुरेन्ट मजदुर संघ बरिष्ठ उपाध्यक्ष कुमार पन्तले जस्तो सुक्कै परिस्थिति आए पनि आन्दोलन नरोकीने बताउनु भयो । नेपाल पर्यटन होटल क्यासीनो रेष्टुरेन्ट श्रमिक संघका केन्द्रीय उपमहासचिव महेश राज जोशी, नेपाल स्वतन्त्र होटेल मजदुर युनियन केन्द्रीय महासचिव दिपक सापकोटा, अखिल नेपाल टेड युनियन महासंघका केन्द्रंीय सचिव पदम राज जोशी , अखिल नेपाल टे«ड युनियनका केन्द्रीय सचिव राजेन्द्र न्यौपाने, जिफन्टका प्रदेश नं ४का आर्थिक विभाग प्रमुख रुद्र खत्री, टे«ड युनियन काग्रेसका जिल्ला सचिव केशव भट्टराई , अखिल नेपाल टेड युनियन महासंघका जिल्ला अध्यक्ष नविन अधिकारी ,सचिव गुणराज बास्तोला लगायतले मजदुरहरुले सतप्रतिशत सेवा शुल्क पाउनुपर्नेमा जोड दिनु भएको थियो ।कार्यक्रममा मजदुर नेताहरु विजय थापा, रमेश घिमिरे,इन्द्र ओली,कर्णसिङ गुरुङ,छवि गिरी,पूर्ण थापा, हरिकला लामिछाने लगायतका मजदुर नेताहरुको आतिथ्यता रहेको कार्यक्रम नेपाल स्वतन्त्र मजदुर युनियनका मनहोहन गायक को अध्यक्षतमा भएको कार्यक्रममा स्वागत नेपाल पर्यटन होटल क्यासीनो रेष्टुरेन्ट श्रमिक संघका जगत आचार्यले सवागत मन्तब्य राख्नुभएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending