Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

‘वाकदेखि ट्वाकसम्म’ ध्रुवचन्द्र–खगेन्द्र

\"\"पोखरा, १५ माघ । लेखक ध्रुवचन्द्र गौतम र खगेन्द्र संग्रौलाबीच उमेरमा जम्मा दुई वर्षको अन्तर छ । तर, कुनै समय खगेन्द्र संग्रौला गौतमका विद्यार्थी थिए । आजको नागरिकमा खबर छ– संग्रौला २०२५ सालतिर नेपालीमा ‘अनर्स’ गरिरहँदा गौतमले संग्रौलालाई ‘समग्र गद्य’ पढाउँथे । पछिल्लो समय ‘गाली सम्राट’को उपनाम पाएका संग्रौला कडा बोल्नमा उतिबेला पनि कम थिएनन् । गौतमले ४५ मिनेटको कक्षामा लगातार बोलेको देखेपछि संग्रौलाले एकदिन गुरु गौतमलाई भनेछन्, ‘तपाईं पढाउन आएको कि भाषण गर्न ? आफू मात्र बोलेको बोलेकै गर्ने’ त्यतिबेला त गौतमले केही भनेनन् तर भोलिपल्टबाट नोट बनाएर पढाउन थाले । संग्रौलाको चित्त बुझ्यो । शुक्रबार संग्रौलालाई पढाएको सोही प्रसंग निस्किएपछि भने गौतमलाई उतिबेला आफूले गरेको सम्झौतामा चित्त बुझेको रहेनछ । प्रस्तोताले गुरु चेलाको सम्बन्ध कोट्याइदिएपछि गौतमले भने, ‘लेक्चररको त कामै थियो भाषण गर्ने । मैले पनि त्यही गरेको थिएँ । तर, उहाँले आपत्ति जनाएपछि नोट बनाएको थिएँ ।’ \"\"शुक्रबारबाट पोखरामा सुरु ‘नेपाल साहित्य महोत्सव\'को छैटौं संस्करणमा ‘अलिखित संवाद’ अन्तर्गत गौतम र संग्रौला साहित्य र सम्बन्धका विविध विषयमा खुले । दुवैलाई कोट्याउने काम गरेका थिए पत्रकार देवेन्द्र भट्टराईले । तर, भट्टराईको प्रश्न गुरुचेलाको सम्बन्धको गहिराइमा नजाँदै ‘वाक र ट्वाक’को सम्बन्धमा पुग्यो । चावहिलमा बस्ने दुवै जना ‘बिहानको मर्निङवाकदेखि बेलुकीको ट्वाकसम्म’साथै रहने चर्चा चल्यो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: