Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

राष्ट्रपतिको छोरीको विवाह भोजमा मात्रै ३० लाख बढी खर्च

\"\"काठमाडौं, ५ माघ । राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्व राष्ट्रपति रामबरण यादवका नातिबिचमा सम्पन्न भएको विवाह भोजमा मात्रै ३० लाख बढी खर्च भएको खुलासा भएको छ । दिवंगत कम्युनिष्ट नेता मदन भण्डारीकी जिवनसंगिनीसमेत रहेकी भण्डारी बिचारले कम्युनिष्ट हुन् । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिमा निर्बाचित भण्डारीले छोरीको विवाहमा निम्त्याइएका निम्तालु नै कानुनभन्दा बाहिर रहेको चर्चा चलिरहँदा लाखौं रकम भोजमा अर्च भएको तथ्य बाहिर आएको हो । कानुन त ५१ जना जन्ती र आफन्त बोलाउन पाउने व्यवस्थालाई लत्याउँदै भण्डारीले १५ सयभन्दा बढी पाहुना निम्त्याएकी थिइन् । विवाहा भोजमा खानपानको जिम्मा लिएको कार्की पार्टी प्यालेसले भने भिआइपीको खर्च र लागतका बारेमा बोल्न नमिल्ने बतायो । तर शितल निबास सुत्रका अनुसार कार्की प्यालेसले १ जना बराबर भ्याट बाहेक १८ सय रुपैयाँमा खानाको जिम्मा लिएको थियो । १८ सयको भ्याट जोड्दा २ अजार ३४ रुँपैया हुन आउँछ । १५ सय मानिसहरुका लागी खानाको अर्डर गरेकी भण्डारीले पार्टी प्यालेसलाई मात्रै ३० लाख ५१ हजार बुझाएकी छिन् । शितलनिबासमा कार्यरत कर्मचारीले भण्डारीकी छोरीको विवाहामा भएको खर्च रकम नीजि रहने बताएपनि खानामा भ्याटसमेत जोडिनुलाई राज्यको ढुकुटीबाट खर्च भएको वा हुनसक्ने अनुमान गर्न सकिन्छ । एउटी कम्युनिष्ट राष्ट्रपतिले छोरीको विवाहा भोजमा मात्रै ३० लाख भन्दा बढी खर्च गरेकी छिन् भने उनले गरगहना तथा लत्ताकपडामा कति खर्च गरिन् होला ? यो मानिसहरुका लागी कोतुहलताको विषय बनेको छ ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending