Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

पार्टीको उच्च पदसमेत पारिबाट !

\"\"काठमाडौं, २० पुस । प्रधानमन्त्री, प्रहरी प्रमुख, मुख्य सचिवजस्ता महत्वपूर्ण कार्यकारी पदको कुरै छाडौं, यी त राजकीय संयन्त्रका कुरा भए तर अमुक पार्टीको, कुन नेतालाई कस्तो दर्जा दिने, कुन जिम्मेवारीमा राख्ने भन्ने कुरामा समेत दक्षिणले माइक्रो म्यानेज्मेन्ट गर्दो रहेछ । जनआस्था साप्ताहिकमा खबर छ– देशकै ठूलो पार्टी नेपाली कांग्रेसको कथा हो यो । कोइराला परिवारबाट पार्टीको बागडोर हत्याउन के–के खेल भए दुनियाँलाई थाहै छ । को–कोसँग, के–के बाचा कसम गरिएको थियो, त्यो पनि समयक्रममा खुल्दैछ । तर, शेरबहादुर देउवाले उतिबेला गरिएका कतिपय बाचा पूरा चर्न नसक्नुको दोषचाहिँ भारतीय खुफिया एजेन्सी ‘र’ का निवर्तमान प्रमुख राजेन्दर खानलाई लगाउन थालिएको छ । ‘यतिका महिना बितिसक्यो, मलाई किन अहिलेसम्म उपसभापति नबनाएको ?’ खुमबहादुर खड्काले ¥याख¥याख्ती पारेपछि देउवाले चाहिँ यसरी मजबुरी प्रकट गरेका छन्, ‘मैले तिम्लाई बनाउन नसक्ने भएँ । विमल (गृहमन्त्री विमलेन्द्र निधि) लाई नै त्यो पद दिन पारिले कचकच गरेको छ ।’ उनको स्पष्टीकरण थियो, ‘पारिलाई चिढ्याएर तिमीलाई उपसभापति दिन सक्दिन ।’ यस्तो जवाफ सुनेर चित्त दुखाएका खड्कालाई देउवाले नै क्षतिपूर्तिस्वरुप अर्का खड्का अर्थात पूर्णबहादुरलाई महामन्त्री मनोनित गर्ने बचन दिएका थिए । उनको प्रष्टै आश्वासन थियो, ‘बरु तिमीले भनेकै पूर्णलाई महामन्त्री बनाइदिन्छु नि हुन्न ?’ वनमन्त्री शंकर भण्डारी र अर्घाखाँचीकी सभासद पुष्पा भुषाललाई साक्षी राखेर तरुण दलको महाधिवेशन सकिनासाथ १५ दिनभित्र पूर्णलाई पार्टीमहामन्त्री तथा खुमबहादुर र पुष्पालाई पार्टीको संसदीय बोर्डमा राख्ने कुरा भयो । त्यसयता थप डेढ महिना बितिसक्यो तर तोलाको बचन खोलामा छ । यसबारे बुझ्न खोज्दा पूर्णबहाुदर भन्छन्, ‘उहिले अर्कै सन्दर्भमा भएका गफगाफ हुन् ती अहिले त्यसको प्रयोजन सकियो ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: