Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

८७ वर्षकी लता मंगेशकर फेरि गीत रेकर्ड गर्दैछिन्

\"\"भारतकी मुर्धन्य गायिका लता मंगेशकर ८७ वर्षकी भइन् । उनले हिन्दी गीत मात्र होइन, भारतकै विभिन्न भाषादेखि नेपाली भाषासम्मको गीत गाएकी छन् । उनी अस्वस्थ भएपछि दुई वर्षअघिदेखि भने गीत रेकर्ड गर्न छाडेकी थिइन् । दुई वर्षदेखि कुनै पनि गीत रेकर्ड गर्न नसकेकी लताले फेरि गीत रेकर्ड गराउने भएकी छन् । स्वास्थ्य खराब भएका कारण दुई वर्षदेखि संगीतको दुनियाँबाट टाढा रहेकी लता फेरि एक पटक गीत गाउन तयार भएकी हुन् । दुई वर्षको अवधिमा केही सिनेमाका प्रोड्युसर तथा निर्देशनहरुले गीत गाउने प्रस्ताव लिएर लतासँग पुगेका थिए । तर लता गीत गाउन असमर्थ थिइन् । ८७ वर्षको उमेरमा उनी फेरि एक पटक संगीत क्षेत्रमा आउने भएकी छन् । दुई वर्षसम्म उनको गीतको पखाईमा रहेकाहरुका लागि गीत गाउन लता राजी भएकी हुन् । आफ्नो स्वास्थ्य पूर्ण रुपमा ठीक भएकाले गीत रेकर्ड गर्न सक्ने उनले बताएकी छन् । १३ वर्षको उमेरदेखि नै पेशेवर गायिका भएकी लतालाई संसारले नै मान्दै आएको छ । लताले रामको ३८ वटा गीत रेकर्ड गराइरहेकी छन् । भक्ति गीत गाउँदा आफूलाई निकै सन्तुष्टी मिल्ने गरेको उनी बताउँछिन् । लताको जन्म सन् १९२९ सेप्टेम्बर २८ तारिखमा भएको हो । उनका पीता पण्डित दीनानाथ मंगेशकर एक क्लासिकल गायक तथा नाटककार थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies