Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

लक्ष्यनजिक तामाकोसी

\"\"काठमाडौं, १७ पुस । पहरा खोपेर बनाइएको मोटर गुड्ने सुरुङमार्गबाट उत्तरतर्फ निस्कनेबित्तिकै लामाबगरको सुन्दरबस्ती देखिन्छ । उक्त बस्तीबाट अझ उत्तरमा माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँधस्थल (हेडवक्र्स) बन्दैछ । त्यसभन्दा पछाडि तिब्बती सीमा जोड्ने डाँडा र हिमाल देखिन्छन् । आजको कान्तिपुरमा खबर छ– एक महिनाअघि मंसिर १६ (डिसेम्बर १) मा ३ सय ३५ मिटर लामो सुरुङ मार्गको ‘बे्रकथ्रु’ गरेपछि यातायात सञ्चालनमा आएसँगै बाँधस्थल निर्माण सुरु भएको हो । भूकम्पपछि बाँधस्थल निर्माण रोकिएको थियो । अर्को ९ सय मिटर सुरुङमार्ग बनाउने अध्ययन भइसकेको छ, जहाँबाट तिब्बतसम्म मोटर बाटोले जोड्ने अक्ष्यलाई पनि तामाकोसीले सूचीमा राखेको छ । भविष्यमा तिब्बत जोडिने मार्गको काभ्रेभीर कमजोर भएकाले अयोजनाकै खर्चमा सुरुङमार्ग बनाइएको हो । सम्भवतः मोटर गुडाउनकै लागि नेपालको पहलो सुरुङ मार्गले तिब्बततर्फको पहलो ढोकाको रुपमा काम गरेको छ । मानिस हिँड्नसम्म नसकिने गरी भूकम्पले क्षति पु¥याएको सडक लगभग १९ महिना बन्द भयो । उक्त समय पूर्णतः ठप्प लामाबगरमा सुरुङ मार्ग खुल्ने बित्तिकै चहलपहल छ । निर्माण सामग्री र मजदुर पुगेपछि आयोजनाको काम पनि चालु भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताए । शुक्रबार लामाबगरमा निनियाँ र नेपाली गरी करिब सय मजदुर कार्यरत थिए । ८३ प्रतिशत काम सकेको आयोजनाले डेढ वर्षभित्र ४५६ मेगावाट बिजुली निकाल्ने लक्ष्य लिएको छ । ‘सन् २०१८ को जुन महिनामा पहिलोपटक जलाशय केन्द्रबाट सुरुङमा पानी पठाउने लक्ष्य छ,’ न्यौपानेले भने । गोंगरमा विद्युतगृह र स्विचयार्ड रहने हुँदा आयोजनाको प्रधान कार्यालय यहीँ छ । २०७५ असारदेखि विद्युत् उत्पादन गर्न तीव्र गतिमा काम अगाडि बढाइएको छ । भूकम्पले आयोजनाको गतिलाई निर्धारित कार्यतालिकाभन्दा करिब दुई वर्ष पछाडि धकेल्यो । भूकम्पको असर जलाशय केन्द्रमा बढी प¥यो, यद्यपि अबको डेढ बर्षमा आयोजना सक्ने प्रतिबद्धता जनाउँदै आयोजना प्रमुख विज्ञान श्रेष्ठले उर्जा मन्त्रालयमा प्रतिवेदन बुझाएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending