Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

छिट्टो रिस उठ्छ ? यसो गर्नुहोस्

अचानक रिस उठ्ने आफ्नो बानी देखेर वाक्क हुनुभएको छ ? हामीमध्ये धेरैलाई रिसाउनु राम्रो होइन भन्ने थाहा छ, तर यति हुँदा हुँदै पनि स्वभाव र परिस्थितीले मानिसहरु पटक–पटक रिसाइरहेका हुन्छन् । यस्तो बानीले धेरै मानिसहरुलाई हानी पनि पुर्याइरहेको हुन्छ । रिसलाई यदि शान्त गरिएन भने यसले ठूलो रुप लिन सक्छ जसले रिसाउने मानिसलाई त नकारात्मक असर पुर्याएको हुन्छ भने उनको व्यवहारले उनका वरिपरि हुने मानिसहरुलाई समेत प्रभाव पारेको हुन्छ । आज हामी तपाईंलाई रिस शान्त पार्ने तरिका बताउँदैछौँः ग्रीन टी पिउनुहोस्ः ग्रीन टी थियेनिनको राम्रो स्रोत हो । यो त्यो केमिकल हो जसले रिस कम गर्दछ । एक चम्चा महः महमा दिमागको गर्मीलाई कम गर्ने क्षमता रहेको हुन्छ । अर्थात यसले डिप्रेशन र तनावबाट मुक्ति दिन्छ । आफूलाई मनपर्ने गीत याद गर्नुहोस्ः आफूलाई मन परेको गीत याद गर्नुहोस् र त्यसलाई जति आउँछ त्यति गुनगुनाउनाले पनि तपाईंको रिस कम हुने गर्दछ । चकलेट खानुहोस्ः चकलेट खाँदा स्ट्रेस हर्मोन कोर्टिसोलको स्तर ठिक हुने गर्छछ जसले मेटाबोलिजम स्टेबलाइज हुने गर्दछ । चुइङगम चपाउनुः मात्र ५ मिनेट चुइङगम चपाउनाले कोर्टिसोल स्तर कम हुने गर्दछ जसले तनाव पनि कम गर्दछ । उल्टो गन्तीः नम्बरको संख्यालाई उल्टोतर्फबाट गन्नुहोस् जस्तै १०,९,८,७,६,५... । यसले तनाव कम गरेर तपाईंको रिसलाई पनि कम गर्दछ । आँप खानुहोस्ः लिनालूल नामको कम्पाउन्ड आँपमा पाइन्छ जसले स्ट्रेस लेभललाई कम गर्ने गर्दछ । तकियामा टाउको राख्नुहोस्ः तपाईंलाई निन्द्रा हटाउनको लागि लामो निन्द्राको आवश्यक पर्दैन । केहि बेर तकिया, स्पोन्ज अथवा कुसनमा आफ्नो टाउको अड्याउनुहोस्, यसले तपाईंको तनावको स्तरलाई कम गर्ने गर्दछ । छुट्टीको योजना बनाउनुहोस्ः छुट्टीमा यदि जाँदै हुनुहन्छ अथवा जाँदै हुनुहुन्न भने पनि त्यसको योजना बनाउनुहोस् । रिस उठेको बेलामा छुट्टीको योजना बनाउँदा यसले तपाईंलाई आनन्दित महसुस गराउँछ । यसका साथै पर्यटकीय स्थलको सूची पनि हेर्नुहोस् । बलमाथि खुट्टा घुमाउनुहोस्ः रिस उठ्दा केहि बेर बलमाथि आफ्नो खुट्टा घुमाउनुहोस् । यसले फिजिकल र मेन्टल दुबैको व्यायामको काम गर्दछ । यदि गोल्फ बल हुन्छ भने झन् राम्रो । कपाल कोर्नुहोस्ः आफ्नो कपालमा १०–१२ पटक काँइयो अथवा ब्रस घुमाउँदा तनाव कम हुने गर्दछ र तपाईं आनन्दित महसुस गर्नुहुन्छछ । यसले मसाजको काम गर्दछ र आनन्दित बनाउँछ । झ्यालबाट बाहिर हेर्नुहोस्ः पाँच मिनेटको लागि झ्यालबाट बाहिर हेर्नुहोस् । बाहिर यदि रुख वा हरियाली छ भने राम्रो मानिन्छ । लेखेर हेर्नुहोस्ः एउटा कागजमा केहि बेर लेख्नुहोस्, ‘आज म तनावमा छु..... आज म तनावमा छु ।’ यस्तो तरिका पनि निकै प्रभावकारी हुनेछ । बास्नाः आफूलाई मनपरेको फरफ्युमको बास्ना लिनुहोस् । अथवा कफीको बास्ना लिँदा तनाव कम हुने गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending