Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

प्रेमिका बनाएर ठगी

\"\"काठमाडौं, १४ पुस । म्याग्दी कारागारमा रहेका दाइ पर्ने व्यक्तिालाई भेट्न जाँदा दुइ वर्षअघि शारदा शर्मा (नाम परिवर्तन)को नेत्रप्रसाद गिरीसँग चिनजान भयो । उनीहरुबीच जेलमै बारम्बार भेट हुन्थ्यो । अाजकाे नयाँ पत्रिकामा खबर छ– गिरी असोज २०७२मा जेलबाट मुक्त भए । जेलबाट छेटेपछि उनीहरु प्रेमी प्रेमिका भए । आफू इन्जिनियर भएको र विदेशमा पनि चिनजान भएको भन्दै गिरीले रवाफ देखाए । बिहे गर्नेसमेत आश्वासन दिए । गिरीले प्रेमिका मात्र नभइ उनका भाइलाई समेत पोर्चुगल पठाउने आश्वासन दिए । युवती विश्वस्थ थिइन् । तर गिरी आश्वासन मात्रै होइन, प्रेम पनि झुटो थियो । युवतीलाई विदेश पठाउने भनेर विश्वास दिलाएर मख्ख बनाउनुको पछाडि उनीसँग पैसा लिने योजना थियो । पटक(पटक गरेर युवतीसँग उनले १६ लाख ५० हजार रुपैयाँ लिएको सिआइबीकी एसपी मिरा चौधरीले वताइन् । ‘प्रमाण नहोस भनेर पैसा पनि अरुको नाममा पठाउन लगाउँथे’, एसपी चौधरीले भनिन्, ‘पहिला पनि ठगीमै जेल परेका उनी छुटेपछि पनि ठगीमै लागेका थिए ।’ पैसा लिएपछि गिरी बेपत्ता भएका थिए । सिम कार्डसमेत युवतीकै नाममा निकालेका थिए । पक्राउबाट जोगिन उनले यस्तो तरिका अपनाएका थिए । युवतीलाई विश्वासमा पार्न पाँचथरका साथी रबिनकुमार चिमोरियालाई आफ्नो दाई भन्दै चिनाउँदै आएका थिए । ठगीमा सहयोग गरेको आरोपमा चिमोरियालाई पनि प्रहरीले पक्राउ गरेको छ । अन्इ दुई युवतीलाई पनि उनले त्यसैगरी ठगी गरेको खुलेको छ । गिरी पक्राउ परेपछि झापाकी एक युवतीले पनि आफूलाई उसले ठगेको भन्दै सिआइबीमा खबर गरेकी छिन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending