Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

बिप्लव माओवादीभित्रै भ्रष्टाचार

\"\"काठमाडाैं, १२ पुस । प्रचण्ड र र बाबुराम भट्टराईदेखि मोहन वैद्य र रामबाहादुर थापा बादललाई पूँजीवादमा पतन भएको भन्दै क्रान्तिकारी पार्टी बनाएका नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवकै पार्टीभित्र भ्रष्टाचार मौलाएको खुलासा भएको छ । दृष्टि साप्ताहिकमा खबर छ– लोकमानसिंह कार्कीलाई भ्रष्टाचारको आरोपमा सर्वोच्च अदालतमा पेशी बुझ्न जाने क्रममा कालोमोसो दल्ने विप्लव माओवादीभित्रै भ्रष्टाचारको आरोपमा केही जनवर्गीय संगठनका पदाधिकारी कारबाहीमा परी पदच्यूत भएका छन् । नेकपा माओवादीका अध्यक्ष विप्लवले भ्रष्टचारको आरोपमा जनवर्गीय संगठनको नेतृत्व नै परिवर्तन गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष योगेन्द्र कुमाल र महासचिव शंकर अधिकारीलाई आर्थिक अपचलन गरेको भन्दै बिदा दिइएको हो । महासचिवबाट च्यूत भएका अधिकारी प्रचण्डकी बुहारी बिना मगरका पूर्वपति हुन् । कुमाललाई हटाएर महासंघले अध्यक्षको जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य अमर झाँक्रीलाई दिइएको छ । त्यस्तै, विप्लव निकट अनेरास्ववियु क्रान्तिकारीका पूर्वअध्यक्ष शरद रसाईली र कोषाध्यक्ष लालबहादुर तामाङमाथि गएको वर्ष चितवनमा भएको महाधिवेशनमा १८ लाख रुपैयाँ अनियमितता गरेको आरोप लागेको थियो । उक्त भ्रष्टाचारकै कारण रसाईली पुनः अध्यक्ष हुन सकेनन् । पूर्ण सिंहलाई सम्मेलनले अध्यक्ष बनाएको थियो । पूर्ण सिंहले क्रान्तिकारीको अध्यक्ष भएपछि रसाइली र तामाङले गरेको अनियमितता छानविन गर्ने भनेका थिए । तर, पछि तिनै पूर्ण सिंहलाई रसाइलीको टिममा रहेका विद्यार्थी नेताहरुले ठमेलतिर मदिरा खुवाएर भिडियो खिची उक्त अनियमितता प्रकरण उजागर नगर्न सचेत गराएको एक नेताले बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: