Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

प्रेम नगर्दा पछुतो लागिरहेको छ

\"\"काठमाडौं, ६ पुस । मानिसको जीवन समयअनुसार परिवर्तन हुँदै जान्छ । जसको सुरुवात बाल्यकालदेखि भई युवा हुँदै वृद्ध अवस्थामा गएर टुंगिन्छ । यी तीन चरणमा मानिसको पूर्ण जीवन केन्द्रित रहेको हुन्छ । सोही अनुसार मानिसले उमेरअनुसारको समयलाई आफ्नो ढंगले उभ्याएको हुन्छ । हाम्रो समाजमा सामान्यतः बाल्यकालको उमेरलाई खेल्ने, उफ्रने उमेरको रुपमा, युवा अवस्थालाई कलेज पढ्ने, प्रेम गर्ने, काम गर्ने अर्थात आफ्नो भविष्य निर्धारण गर्ने उमेरको रुपमा र वृद्ध अवस्थालार्य खाने÷बस्ने, आराम गर्ने समयको रुपमा चित्रण गरिन्छ । यही समाजमा हुर्केकाले सोही व्याख्याअनुसार आफ्नजो जीवनलाई मैले पनि ढालेको छ । मैले भविष्य निर्धारण गर्ने चक्करमा सुरुदेखि नै आफ्नो जीवनको लक्ष राजनीतितर्फ केन्द्रित बनाएँ । जुनबेला पञ्चायतकालको राजनीति थियो । संगठनको काममा व्यस्त हुने भएकाले पनि मैले कसैसँग प्रेम गाँस्न सकिनँ । राजनीतिसँगै प्रेम गरेँ । अहिलेको विद्यार्थीजस्तो म पनि ग्याङ बनाएर हिँड्थेँ । तर, त्यो ग्याङ विशुद्ध राजनीतिक ग्याङ हुन्थ्यो । कहिलेकाहीँ अहिले आएर मनमा पछुतो लाग्ने गर्छ– मैले पनि कसैसँग त्यसवेला प्रम गर्नुपथ्र्यो कि ? कलेजमा मनपराउने महिला साथिहरु भए पनि आफूले बेवास्ता गरेकाले प्रेमको अनुभव गर्न सकिएन । तैपनि त्यो प्रेम पछि आफ्नो श्रीमतीसँग गर्न पाएँ । १४ वर्षको उमेरदेखि राजनीतिमा लागेकाले कलेज जीवन संघर्ष नै संघर्षमा बित्यो । अहिलेको लाइफभन्दा त्यो लाइफ धेरै राम्रो लाग्छ मलाई । गज्जव साप्ताहिकबाट
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: