Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

पुटिनप्रति हिलारीको आक्रोशः यो सिंगो राष्ट्रिय सुरक्षामाथिको हस्ताक्षेप हो , चुप लागेर बस्न सकिन्न

\"\"एजेन्सी, ४ पुस । अमेरिकी राष्ट्रपति निर्वाचमा पराजित हिलारी क्लिन्टनले निर्वाचन अभियानमा रुसी राष्ट्रपति भ्यादिर पुटिको कारण आफ्नो हार भएको बताएकी छिन् । शनिबार पार्टीका दाताहरुको भेलालाई सम्बोधन गर्दै क्लिन्टनले निर्वाचन अभियानमा रसियाले डमोक्रयाटिक पार्टीको इमेल ह्याक गरेका कारण आफुले पराजय बेर्होनु परेको बताएकी हुन । क्लिन्टनले गत ८ नोभेम्बरमा सम्पन्न राष्ट्रपति निर्वाचनमा पराजयपछि क्लिन्टनले पहिलोपटक आफ्नो हारको दोष रसियालाई लगाएकी हुन् । संवोधनकै क्रममा क्लिन्टनले भ्लादिर पुटिन र रसियाको चर्को आलोचना गरिन । उनले रसियाली राष्ट्रपति भ्यालिदिमिर पुटिनको निर्देशनमा ह्याकिङ भएको उनले आरोप लगाइन । अमेरिकी गुप्तचर निकायले डेमोक्र्या्टिकको राष्ट्रिय समितिको मेल ह्याकिङमा रसियाली संलग्नता रहेको बताएको थियो त्यसको केही दिनपछि क्लिन्टनले रसियाको चर्काे आलोचना गरेकी हुन् । निर्वाचनमा हराउन ह्याकिङ क्लिन्टनले आफूलाई निर्वाचनमा हराउनकै लागि रसियाले इमेल ह्याकिङ गरेको दाबी गरिन् । ‘रसियाले निर्वाचन अभियान र डेमोक्र्या्टिकको राष्ट्रिय समितिलाई लक्षित गरी इमेल ह्याकिङ गरेको छ,’ उनले भनिन् । उनले रसियाली ह्याकिङले अमेरिकी प्रजातन्त्रलाई अवमूल्यन गरेको उनले बताइन् । क्लिन्टनले राष्ट्रपति पुटिनले आफूमाथि बदला लिएको दाबी गरिन् । क्लिन्टनले पाँच वर्षअघि पुटिनविरुद्ध गरेको टिप्पणीको सजाय अहिले भोग्नुपरेको गुनासो गरिन् । ‘पुटिनले पाँच वर्षअघिको बदला राष्ट्रपति निर्वाचनमा लिएका छन,’ क्लिन्टनले भनिन् । विदेशमन्त्रीको हैसियतमा क्लिन्टनले सन् २०११ मा रुसमा सम्पन्न संसदीय निर्वाचनमा धाँधली भएको टिप्पणी गरेकी थिइन् । उनको टिप्पणीको राष्ट्रपति पुटिनले चर्को आलोचना गरेका थिए । सिंगो अमेरिकाविरुद्ध आक्रमण रसियाले ह्याकिङमार्फत डेमोक्र्या्टिक पार्टी र आफ्नो निर्वाचन अभियानविरुद्ध आक्रमण गरेको बताउँदै आक्रमण सिंगो अमेरिकाविरुद्ध भएको क्लिन्टनले बताइन् । रसियाली हस्तक्षेपमा अमेरिकाका कुनै पनि पार्टी टुलुटुलु हरेर बस्न नुहने उनको तर्क थियो । ‘यो आक्रमण म र मेरो अभियानविरुद्ध मात्र होइन, हाम्रो राष्ट्रिय सुरक्षामाथि हमला हो । यस्तो अवस्थामा कुनै पनि पार्टी मौन भएर बस्नु हुँदैन,’ उनले भनिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending