Khabar Dabali २२ मंसिर २०८२ आईतवार | 7th December, 2025 Sun
Investment bank

विमान दुर्घटना हुँदा सहयोग गरेकालाई ब्राजिलद्वारा सम्मान

\"\"रियो दी जेनेरियो, २ पुस । गत नोभेम्बर महिनामा कोलम्बियामा भएको विमान दुर्घटनाका बेला उद्धारकार्यमा सहयोग गरेकालाई ब्राजिलमा भव्य सम्मान गरिएको छ । ब्राजिल सरकारद्वारा शुक्रबार आयोजित सम्मान समारोहमा कोलम्बियाका ११ जनालाई सम्मान गरिएको हो । कोलम्बियाको दुर्घटनास्थल नजिकैका उनीहरुलाई दुर्घटनापछि उद्धार कार्यमा गरेको सहयोगको प्रशंसा गर्दै ब्राजिलका विदेश मन्त्री जोसे सेर्राले सम्मान गरेका थिए । एलएमआई २९३३ चार्टर उडानमा कोलम्बियामा भएको साउथ अमेरिकन कपको अन्तिम खेलका लागि गएको ब्राजिलको फुटबल टोलीका खेलाडीहरू रहेका थिए । विमानमा चाकलदलका सदस्यसहित ७७ व्यक्तिको सवार थिए । तीमध्ये ७१ जनाको मृत्यु भएको थियो । गत २८ नोभेम्बरमा भएको दुर्घटनामा मृत्यु हुनेमध्ये कम्तीमा २० जना पत्रकार र अरु अधिकांश खेलाडी रहेका थिए । खेलको इतिहासमा नै यो भीषण घटनारूपमा लिइएको छ । यसअघि भएका विमान दुर्घटनामा यति घेरै खेलाडी मारिएको घटना नभएको बताइएको छ । घटनास्थलबाट अरू छ जनालाई भने जीवितै उद्धार गरिएको थियो । उद्धार गरिएका मध्ये चार जना ब्राजिलका थिए । ती चार जनामध्ये तीन जना खेलाडी र एक जना पत्रकार थिए । उनीहरु सबै उपचार पछि घर फर्किएका छन् । सो घटनापछि उद्धारमा सहयोग गर्नेलाई प्रशंसा गर्न आफुसँग कुनै शब्द नभएको ब्राजिलका राष्ट्रपति मिचेल टेमेरले बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending