Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

अति गरेपछि खति हुन्छ भनेको यहि होला ...

\"\"काठमाडौं, २ पुस । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरणमा १ कठ्ठा जमिन र ३ तोला सुन भनेर सार्वजनिक भइसकेपछि एमालेका कार्यकर्ताद्वारा गरिब प्रधानमन्त्रीलाई सहयोग स्वरुप भन्दै १ रुँपैया चन्दा संकलन गर्न थाले । सम्पक्ति विवरण सार्वजनिक भए लगत्तै विहिबार सामाजिक संजालमा चन्दा संकलनको उरन्ठेउलो ब्यानर सार्वजनिक गरेका एमाले कार्यकर्तामाथि माओवादी कार्यकर्ता पनि सामाजिक संजालमा जाइलाग्न थाले । प्रचण्डले सार्वजनिक गरेको सम्पक्तिमा चित्त नबुझे उनले लुकाएको सम्पक्ति खोजविन गरेर सार्वजनिक गर्ने राजनीतिक बाटो छोडेर एमालेको युवा संघ नेपालले एक व्यानर सहित ‘विश्वकै गरिब प्रधानमन्त्रीको सहयोगार्थ–रु १ चन्दा संकलन अभियान’ चलाएको फोटो सार्वजनिक गरेपछि माओवादी कार्यकर्ताले पनि सोही व्यावरलाई फोटोसपबाट इडिट गरेर ‘ हाम्रो पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक रोग उपचारार्थ आर्थिक रु १ सहयोग गरी अभियानमा सहभागी हुन हार्दीक आग्रह गर्दछौ । ’–युवा संघ नेपाल बनाइदिए । एमाले कार्यकर्ताको उछृंखंल हरकत पश्चात माओवादी कार्यकर्ताले गर्ने प्रतिवाद एमालेलाई महंगो पर्दै जान थालेको छ । एमालेका अध्यक्ष ओलीले उपचार खर्चका नममा राज्यकोषबाट १ करोडभन्दा बढी लिएको विषय माओवादी कार्यकर्ताले उठाउन थालेका छन् भने महाकालि जस्तो राष्ट्रघाति सन्धिको जवाफ एमाले कार्यकर्तासँग छैन । समग्रमा राजनीतिक विरोध र प्रतिवादको सामान्य नियमभन्दा बाहिर गएर एमालेले कार्यकर्ताहरुले गर्ने गरेको हरकतले एमालेलाई नै नग्यांइरहेको छ । अहिले सामाजिक संजालमा यी दुई फोटोमा सर्वत्र देख्न सकिन्छ । एमाले युवा संघको अराजनीतिक र उरन्ठेउलो गतिविधिका कारण सामाजिक संजालमा यस्ता गतिविधि दिनहूँ जस्तै देखिन्छ । अझ प्रचण्डको सम्पक्तिका नाममा काठमाडौं लगायतका देशका ठुला टावर तथा कम्पनिमा शेयर छ भनेर प्रचार गर्ने एमाले कायकर्तालाई माओवादी केन्द्रका पूर्व ,विद्यार्थी नेता जागृत रायमाझिले दिएको जवाफ सामाजिक संजालमा भाइरल जस्तै भएको छ । हेर्नुहोस् उनले एमालेलाई दिएको चुनौति र जवाफ
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending