Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

'एमालेको पञ्चायतकालीन राष्ट्रवादी नाराले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता खतरामा'

\"\" भैरहवा, १ पुस ।  सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेको पञ्चायतकालीन राष्ट्रवादी नाराका  कारण ठूलो योगदानबाट प्राप्त भएको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता खतरामा परेको बताएका छन् । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेले परिवर्तनकारी एजेण्डालार्इ समाप्त पार्न भूमिका खलेको बताएका हुन् ।  “सबै राजनीतिक शक्ति मिलेर जानुपर्नेमा सबै आ–आफ्नै अडानमा रहेर हठी पारा देखाउँदा ठूलो योगदान र बलिदानबाट प्राप्त भएको सङ्घीयता, गणतन्त्र र धर्म निरपेक्षता खतरामा परेको छ”  उनले भने । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका यादवले संविधान भनेको गतिशील दस्तावेज भएको उल्लेख गर्दै सबैलाई अटाउनेगरी संशोधन गरेर जानुपर्नेमा सरकारले आफूहरुसँग सल्लाह नै नगरी प्रस्ताव ल्याएकाले मोर्चाले स्वीकार नगरेको जनाए । उनले संविधान संशोधन प्रस्तावको भारतीय दूतावासले विज्ञप्ति निकालेर स्वागत गर्नुको कुनै तुक नरहेको बताए । उनले मधेसका जनताभन्दा प्राचीन नेपालको सभ्यतासँग जोडिएका सिंजाका जनता, कर्णाली र सोलु्का जनता अति उत्पीडित र विपन्न भएको जनाउँदै राज्यले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए । मधेसी मोर्चाका मुख्य घटक सङ्घीय समाज फोरम नेपालका अध्यक्ष यादवले क्षेत्र, जात र धर्म विशेषको राजनीतिले देशलाई सङ्कटग्रस्त तुल्याएको जनाउँदै नयाँ शक्ति नेपालसँग कार्यगत एकताका लागि छलफल भएको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending