Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

डोनाल्ड ट्रम्पको जितमा रुसको हात रहेको सिआइएको खुलासा

\"\"एजेन्सी । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हात पारको विषयमा अमेरिकी गुप्तचर विभाग ( सिआइए)ले ठुलो खुलासा गरेको छ । सिआइएको एक रिर्पोटमा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरी डोनाल्ड ट्रम्ले जितेको दाबी गरिएको अन्तराष्ट्रिय संञ्चारमाध्यमले उल्लेख गरेका छन् । सो रिपोर्टका अनुसार रुसले नै हिलारी क्लिन्टन तथा जोन पोडेस्टाको इमेल ह्याक गराएको हिरालीको इमले ह्याक भएपछि त्यसको फाइदा ट्रम्पले लिएर चुनाव जितेका हुन ्। हिरालीको इमेल चुनावको अन्तिम महिनामा लिक भएका थिए । सो काण्डपछि ट्रम्प र हिलारीको हिजहारको प्रतिशत कम भएको थियो । साइबर सुरक्षा विज्ञ र इन्टेलिजेन्स अफिशियस्लसले इमेल ह्याकिङ काण्डमा रुसको हात रहेको उल्लेख गरेका छन्। तर, ट्रम्पको टिमले भने सिआइएको रिपोर्टलाई गलत भन्दै अस्विकार गरेको छ । ट्रम्पको टिमले चुनाव जितेको धेरै समय भइसकेकाले यस्ता गलत रिर्पोटको कुनै अर्थ नहुने बताएको छ । ‘यो रिपोर्ट तिनै मानिसहरुले बनाएका हुन, जसले सद्दाम हुसेनसँग विनाशकारी हतियार भएको दाबी गरेका थिए,’ ट्रम्पको सचिवालयले भनेको छ । ट्रम्पको टिमले ट्रम्पले चुनाव जितेको धेरै समय भइसकेको छ, यो समय भनेको अमेरिकालाई महान बनाउने भएको उल्लेख गरेको छ । यसैबीच ह्वाइट हाउसको डेपुटी प्रेस सचिव एरिक सुल्जले इमेल ह्याक काण्डलाई गम्भीर भएको बताउका छन् । ‘चुनाव अभियानमा रुसी हस्तक्षेपको विषयलाई लिएर संसदले बारम्बार जवाफ मागेको छ,’ उनले भने । सो विषयप्रति चासो राख्दै राष्ट्रपति बराक ओबामाले सो विषयको समीक्षा गर्न आदेश दिएका छन् । ओबामाको २० जनवरीमा आफ्नो कार्यकाल पूरा हुँदैछ । त्यसपछि डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्ने छन ्। यसअघि सिआइए प्रमुख जोन ब्रेन्नले बीबीसीलाई दिएको एक अन्तर्वातामा रुसले ट्रम्पलाई होशियार रहन सल्लाह दिएको दाबी गरेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending