Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

भ्रष्टाचारः ब्यक्तिको लालसा होइन, समाजको उपज

[caption id=\"attachment_106504\" align=\"alignleft\" width=\"403\"] book cover[/caption] समकालिन समाजमा भ्रष्टाचार सबैभन्दा ठुलो समस्याको रुपमा देखा परेको छ । सार्वजनिक, नीजि, सरकारी गैरसरकारी हरेक क्षेत्र भ्रष्टाचारबाट आक्रान्त छन् । राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्र पनि भ्रष्टाचारको दुष्चक्रमा फसेका छन् । विकास, निर्माण तथा पूर्वाधारका कामहरु भ्रष्टाचारको कारण कि त बनेका छैनन् कि त कमजोर बनेका छन् । भ्रष्टाचारको कारण व्यक्ति, परिवार, समाज, देश तथा पुरै विश्वनै समस्याको भुमरीमा फस्दै गइरहेको छ । भ्रष्टाचारको कुकर्मको बारेमा धेरैलाई जानकारी भएपनि यसको कारण, आयाम र परिणामको बारेमा खासै वौद्धिक अध्ययन तथा अनुसन्धान हुन सकिरहेको छैन । भ्रष्टाचारसँग सम्बन्धित धेरै जसो पुस्तकहरु यसका घटनाक्रममा मात्र सिमित छन् । यस्तो अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय र अनुसन्धानकर्ता दीपेशकुमार घिमिरेले “समाज र भ्रष्टाचारः कारण, आयाम र परिणाम” नामक पुस्तक प्रकाशित गरेका छन् । अहिलेसम्म भ्रष्टाचारलाई व्यक्तिको लोभ, मोह तथा लालसाको उपजको रुपमा हेर्ने गरिन्छ । तर यस पुस्तकले भ्रष्टाचार कसरी समाज तथा सामाजिक बनोट र यसको संरचनासँग जोडिएको छ भन्ने बारेमा पुष्पकमा प्रष्ट पारिएको छ । भ्रष्टाचार व्यक्तिको लालसाको मात्र उपज नभइ समाजको उपज हो भन्ने पुस्तकको सार छ । पुस्तकमा जम्मा पाँचवटा परिच्छेद रहेका छन् । पहिलोमा भ्रष्टाचारको परिभाषा र बुझाई, दोस्रोमा भ्रष्टाचारका कारणहरु समेटिएका छन् । यसैगरी तेस्रो परिच्छेदमा भ्रष्टाचारका आयामहरुको बारेमा व्याख्या गरिएको छ भने चौथोमा भ्रष्टाचारका परिणामहरुको बारेमा प्रष्ट्याउने प्रयास गरिएको छ भने पाँचौ परिच्छेदमा भ्रष्टाचार नियन्त्रणका आधार बारेमा उल्लेख गरिएको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending