Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

फास्टट्रयाक र अन्तर्राष्ट्रिय एयरपोर्टका लागि वारा–काठमाडौं पैदलयात्रा गरिने

\"Kathmandu-Tarai-Fast-track-\"काठमाडौं, १० मंसिर । काठमाण्डौं– निजगढ द्रुतमार्ग (फास्टट्रयाक) र वारामा निर्माण हुने भनिएको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तिब्र गतिमा अघि वढाउन दवाव दिने उदेश्यले वाराका युवाहरुले वाराबाट काठमाण्डौंसम्म पैदलयात्रा गर्ने भएका छन्। तीन दशक अघिदेखि चर्चामा रहेका योजनाहरु अहिलेसम्म पूरा हुन नसकेकाले काठमाडौंलाई झक्झक्याउन यहि मंसिर १७ गतेदेखि २० गतेसम्म वारादेखि काठमाण्डौंसम्म पैदलयात्रा गर्न लागेको अभियानका संयोजक रविराज दङ्गालले जानकारी दिए । दंगालको संयोजकत्वमा गठित फास्टट्रयाक एयरपोर्ट निर्माण संघर्ष समितिले यतिबेला हस्ताक्षर संकलन र रु।एक संकलन कार्यक्रम धमाधम अघि वढाइरहेको छ । जुझारु युवाहरूको यो अभियानलाई स्थानीय राजनीतिक दल,उद्योगी,ब्यवसायी र जनताले स्वतस्फूर्त सहयोग गरिरहेका छन्। अभियानको पहिलो चरणको कार्यक्रम अन्तर्गत अभियन्ताहरुले यतिबेला निजगढ सहित बारा, पर्सा र रौतहट जिल्लाका विभिन्न स्थानमा जनताका घरदैलोमा पुगी हस्ताक्षर संकलन गरिरहेका छन्। त्यसैक्रममा सांकेतिक रुपमा ‘फास्टट्रयाक र एयरपोर्ट निर्माणका निम्ति रु।१ लगानी गरौं’ भन्दै घरघरमा पुगेर रकम तथा हस्ताक्षर संकलन गर्ने र काठमाडौं पुगेर प्रधानमन्त्री एवं प्रमुख पार्टीका शिर्ष नेतालाई भेटेर बुझाउने कार्यक्रम रहेको संयोजक दंगालले बताए । दवाव आन्दोलन अन्तर्गत एक सय दिने रिले अनशन, राष्ट्रिय सभागृहमा डकुमेन्ट्रि प्रदर्शन, सरोकारवालाहरुसंग अन्तर्क्रिया लगायतका कार्यक्रम पनि सार्वजनिक गरिएको संयोजक दंगालले वताए। सरकारले फास्टट्रयाकलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको छ। हालै भारतीय कम्पनी आईएल एण्ड एफसलाई दिइएको निर्माण सम्झौता रद्द गरि आफैं वनाउने निर्णयको चौतर्फी स्वागत भएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending