Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

४० प्रतिशत व्यवसायी विना दर्ता सञ्चालन

\"tax-wekly-750\" भैरहवा, ७ मंसिर । विभिन्न कार्यक्रमसहित रुपन्देहीमा कर सप्ताह सम्पन्न भएको छ । आन्तरिक राजस्व कार्यलय भैरहवाको आयोजना तथा विभिन्न संघसंस्थाको सहजीकरणमा कर सचेतनामूलक कार्यक्रम मंगलवार सम्पन्न भएको हो । गौरबका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर भन्ने मूल नाराका साथ सम्पन्न उक्त साताब्यापी कर सप्ताह अन्र्तगत आयोजित कार्यक्रमका सहभागीलाई सम्मान समेत गरिएको थियो । कर सप्ताह समापन कार्यक्रममा वोल्दै अर्थमन्त्रालयका सहसचिव रामशरण पुडासैनिले आधुनिक करप्रणालीको विकाससंगै मुलुकमा करको दायरा बढेको भएतापनि अहिले पनि ४० प्रतिशत व्यवसाय विना दर्ता सन्चालनमा आएको बताए । पुडासैनिले भने ‘हाम्रो चु्नौति भनेको दर्ता नभएकालाई तत्काल दर्ता गरी करको दायरमा ल्याउनुपर्छ । दोस्रो पुजिगत खर्चलाई समयमा खर्च गर्ने वातवरण बनाउनुपर्छ । ‘ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्ण् प्रसाद ढकालले कर प्रणालीलाई सहज र सरल बनाउदै बढी भन्दा बढी जनताको पहूंचमा पुराउनुपर्ने आजको आवश्यक्ता भएको बताए । उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यलय भैरहवाका प्रमुख महाराज कोइरालाले भन्नुभयो‘ हिजोको कर प्रसाशन अन्र्तमूखी थियो । आजको बर्हिमुखी छ । हिजोको नियन्त्रणमुखि थियो आजको सहयोगी छ ।‘ उत्कृष्टलाई सम्मान कर असुलीमा सहयोग पुरायाई राजश्व प्रशासनलाई चुस्त राख्न भुमिका खेलेको भन्दै कर सप्ताहको अवसरमा अन्तरीक राजश्व कार्यालय भैरहवाले विभिन्न कर्मचारी, करदाता, साहित्यकार र खेलाडीलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा आव ०७१।०७२ मा सबै भन्दा बढी आयकर दाखिला गर्ने करदाता पुर्णिमा विकास बैंक लिमिटेड भैरहवा र नवलपरासीको नागिन खाद्य उद्योगलाई सम्मान गरिएको थियो । उत्कृष्ट कार्य सम्पदान गरेको भन्दै कार्र्यालयले तेज बहादुर क्षेत्रीलाई नगद सहित सम्मान गरेको छ । क्षेत्री आन्तरीक राजश्व कार्यालय भैरहवा कार्यालय सहयोगी हुनुहुन्छ । त्यस्तै कर सचेतनामुलक कविता प्रतियोगितामा प्रथम हुने कवि अनमोल शर्मा, द्धतिय नरेन्द्र भण्डारी, तृतीय छवि ज्ञवाली र सान्तवना भएकी विन्दु खराललाई समेत नगद सहित सम्मान गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending