Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

ट्रम्पले अढाइ करोड डलरको मुद्दा अदालत बाहिरबाटै मिलाए

\"trump\"काठमाडौं, ४ मंसिर । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प युनिभर्सिटीमा चलिरहेको तीन मुद्दा अदालत बाहिरैबाट मिलाएका छन् । जसका लागि उनले अढाई करोड डलर तिरेको न्यूयोर्कको एक अधिवक्ताले जानकारी दिए । युनिभर्सिटीका पूर्व छात्रले उजुरी दर्ता गरेका थिए । जसले ट्रम्पको छनौट निर्देशकसँग मिलि रियलस्टेटको गोप्य जानकारी हाँसिल गर्नका लागि ३५ हजार डलर तिरेका थिए । ट्रम्पले यसअघि पनि धेरैपटक उक्त मुद्धाको सेटल नगर्ने बताएका थिए । अधिवक्ता एरिक स्नाइडरम्यानले उक्त सम्झौता अचम्मको बदलाव र पिडित पक्षको जित भएको बताए । तर, ट्रम्पका वकिल डेनियल पेट्रोसेलीले आफू उक्त नजिताबाट खुशी भएको बताए । उनले भने, ‘उनी निजी हितलाई होल्डमा राखेर यो मामिला पछि छोड्दै अघि बढ्न चाहन्छन् ।’ ट्रम्प क्यालिफोर्निया र न्यूयोर्कमा तीन मुद्धाको सामना गरिरहेका थिए । उनको स्कूलले विद्यार्थीलाई भ्रममा पारेको र आफ्नो बाधा पूरा नगरेको आरोप उनीमाथि लागेको थियो । ट्रम्पका वकिलले मुद्धाको समय सार्ने कोशिस गरेतापनि यस मामिला मध्येको एक कारवाही २८ नम्मबरको सान डिएगोमा सुरु हुँदै थियो । अधिवक्ता एरिक स्नाइडरम्यानले ट्रम्प युनिभर्सिटीका पिडितले यस फैसलाका लागि धरै वर्ष पर्खिएको बताए । उनले भने, ‘ति पिडितको धैर्य र निरन्तर कोशिसको म तारिफ गर्छु ।’ क्यालिफोर्नियाको दुई मामिलामा सुनुवाई अवस्थामा रहेको यूएस डिस्ट्रिक्ट जर्ज गोन्जालो क्यूरियलले दुई पक्षबाट अदालतको बाहिर नै मामला सुल्झाउन आग्रह गरेका थिए । यो सम्झौता महंगो परेतापनि अमेरिकाका नयाँ राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्प मुद्धामामिलाबाट बचे । (एजेन्सी)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending