Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

संविधान संशोधन र चुनाव दुबै हुन्छ : देउवा

\"sher-bahadur-deuba-750\"धनगढी, २ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस केन्द्रित दलको सहमतिमा संविधान संशोधन भई कार्यान्वयनसमेत हुने विश्वास व्यक्त गरेका छन् । उनको सम्मानमा नेपाली काँग्रेस कैलालीले आयोजना गरेको अभिनन्दन कार्यक्रममा देउवाले भने “संविधान संशोधनका बारेमा मैले आफैं मधेस केन्द्रित दलसँग वार्ता गरें, म, एमालेका अध्यक्ष र प्रधानमन्त्रीबीच यसबारे सकारात्मक वार्ता पनि भएको छ, अब समस्या समाधान हुन्छ ।” सभापति देउवाले संविधान संशोधन भएर मुलुकमा स्थानीय, राष्ट्रिय र सङ्घीय चुनाव भई संविधान कार्यान्वयनको चरण पनि पूरा हुने भन्दै संविधान कार्यान्वयनसँगै सबै प्रकारका अन्योलता, शङ्का/उपशङ्का हट्ने बताए । विकासका विषयमा आफूले बिगतमा बोलेका प्रतिबद्धता पूरा गरी छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले खुटियादेखि दिपायलसम्मको सडक, अत्तरियादेखि गौरीफन्टा सीमासम्म छ लेनको सडक र सहजपुरदेखि बोगटानसम्मको सडक निर्माण तथा मोहना नदी नियन्त्रणको काम पनि अघि बढाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । सभापति देउवाले पार्टीमा एकता जरुरी रहेको बताउँदै स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई विजयी बनाउन जनताको हृदय जितेर काम गर्न कार्यकर्तालाई निर्देशन पनि दिए । कार्यक्रममा काँग्रेस कैलालीका सभापति नरनारायण शाहले सभापति देउवालाई अभिनन्दन गरेका थिए ।सुदूरपश्चिमबाट नेपाली काँग्रेसको केन्द्रीय सभापतिमा विजयी हुने देउवा पहिलो नेता हुन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending