Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

बिदेशी नागरिकसहित पाँच जना मृत फेला

काठमाडौँ, १ मंसिर । आज दिनभर देशको विभिन्न ठाउँमा गरी पाँच जना मृत अबस्थामा फेला परेका छन् ।सिन्धुपाल्चोकको मेलम्ची खोलामा पनि मृत फेला परेका छन् । मेलम्ची नगरपालिका–२ स्थित मेलम्ची खोलामा बुधबार नाम, थर, नखुलेका अंदाजी ४६ बर्षीय पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै झापामा एक ब्यक्ति मृत फेला परेका छन् । मेची नगरपालिका–१ खयरगाडी बस्ने ४१ बर्षीय रवि नेपाली बुधबार आप्mनै भाईको घरमा मृत अवस्थामा फेला परेका हुन । प्रहरीले दिएको जानकारी अनुसार महोत्तरीको सितापुर भंगाहा–४ स्थित रातु खोलाको किनारमा पनि एक जनाको लाश पेला परेको छ । अंदाजी ४५ बर्षीया नाम,थर, नखुलेको महीला मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ । त्यस्तै महोत्तरीमै मेघनाथ गोरहन्ना–१ बस्ने ३३ बर्षीय सिकिन्दर साह मृत अवस्थामा फेला परेका छन् । कात्तिक ३० गते ज.४ प २०१८ नंम्बरको मोटरसाइकल लिई जनकपुरतर्फ गएका उनलाई बुधबार संग्रामपर–७ स्थित धान खेतमा मृत अवस्थामा फेला परेका थिए । रसुवाको लाङटाङ–१ क्यानजिङ गुम्बा स्थित एक गेष्ट हाउसमा एक जना विदेशी नागरिक मृत फेला परेका छन् । रसुवाको पानोरमा गेष्ट हाउसमा ५८ बर्षीया इ सिउपोच मलेसियन नागरिक मृत अवस्थामा फेला परेकी हुन् । पासपोर्ट नम्बर ए ३८०७८०५६ उनको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending