Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

यी हुन् भाषणबाटै पैसा कमाउने अमेरिकाका पूर्व राष्ट्रपति

[caption id=\"attachment_102161\" align=\"alignnone\" width=\"750\"]\"जर्ज जर्ज बुस[/caption] एजेन्सी । जर्ज डब्लू बुस अमेरिकाका ४३ औं राष्ट्रपति हुन् । सन् २००१ देखि सन् २००९ सम्म उनले राष्ट्रपति पदको जिम्मेवारी सम्हालेका थिए । राष्ट्रपतिबाट ‘रिटायर्ड’ भएपछि बुस के गर्लान् भन्ने त्यति बेला निकै चासोका साथ हेरिएको थियो । बुसले पनि त्यस्तो कुनै योजना सार्वजनिक गरेका थिएनन् । तर, राष्ट्रपति पदबाट बाहिरिएलगत्तै बुसले भाषणहरु गरेर पारिश्रमिक लिन थाले । अहिले पनि उनी विभन्न कार्यक्रममा भाषण गर्न पुग्छन् । बुसले एउटै भाषणबाट ६७ लाखदेखि एक करोड डलसम्म लिन्छन् । २००९ यता उनले दुई सयभन्दा धेरै भाषण गरेका छन् । \"%e0%a4%ac%e0%a4%bf%e0%a4%b2-%e0%a4%95%e0%a5%8d%e0%a4%b2%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%9f%e0%a4%a8-750\"त्यस्तै पूर्व अमेरिकी राष्ट्रपतिकाे अाम्दानी पनि भाषण नै हाे ।  १९९३ देखि २००१ सम्म अमेरिकाको राष्ट्रपति थिए, बिल क्लिन्टन । राष्ट्रपति पदबाट रिटायर्ड भएपछि उनले पनि भाषण गरेरै आम्दानी गरिरहेका छन् । सन् २०१६ को निर्वाचनका लागि उनकी पत्नी हिलारी क्लिन्टन डेमोक्रेटिककी राष्ट्रपति उम्मेदवार थिइन् । यसका लागि पनि उनले निकै समय खर्चिए । क्लिन्टनले एउटा भाषणबाट २२ लाख ५० हजार भन्द धेरै डलर लिन्छन् । सन् २००१ यता उनले ५ सय ४२ भन्दा धेरै भाषण दिइसकेको वासिङ्टन पोस्टले जनाएको छ । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending