Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

सल्यानमा लोकप्रिय बन्दै थोपा सिचाई

\"thopa-sichai-750\"सल्यान, २५ कात्तिक । व्यवसायिक तरकारी खेतीसँगै सल्यानका किसानहरु थोपा सिचाई तर्फ आकर्षित हुदै आइरहेका छन् । सिचाई नभएको ठाउँमा थोपा सिचाई निकै प्रभावकारी देखिएपछि किसानहरु त्यस तर्फ आर्कषित भएका हुन् । सुख्खा ,वर्षा र शीतबाट बचाउन टनेल तयार गरी थोपा सिचाई गर्दा थोरै जग्गामा पनि मनग्य फाइदा लिन सकिने किसानहरुको भनाई रहेको छ । सल्यान जस्तो सुख्खा स्थानका लागि थोपा सिर्चाइ प्रविधि निकै प्रभावकारी देखिएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ । सिमित प्रतिशत क्षेत्रफलमा मात्र सिचाई सुविधा भएको सल्यानमा थोपा सिचाई प्रविधि प्रभावकारीभएको बतााउदै जिल्ला कृषि विकास कार्यालयका निमित्त कृषि अधिकृत तिलक बहादुर केसीले सिचाई नभएको ठाउँका लागि थोपा सिचाई निकै प्रभावकारी भएको बताए । प्लाष्टिक टनेलभित्र थोपा सिचाई प्रविधि प्रयोगमा ल्याए पछि आफ्नो उत्पादनमा दुई गुणाले वृद्धि भएको बागचौर नगरपालिका ३ शेरचौरका बमकृष्ण वलीको भनाई रहेको छ । उनले भने, ‘थोपा सिचाई राख्नु भन्दा पहिले पानी बोकेर सिचाई गर्न गाह्रो थियो भने दिनभर सिचाईमै लाग्नु पथ्र्यो तर थोपा सिचाई प्रविधि प्रयोग गर्न थालेदेखि समयको बचत हुुनुका साथै उत्पादनमा समेत वृद्धि भएको छ ।’ व्यवसायिक कृषि खेती गर्दै आइरहेका कृषकहरुले अहिले थोपा सिचाई प्रयोग गर्दै आइरहेका छन् । सुरुमा लगानी गर्दा केही महंगो देखिए पनि धेरै समय काम गर्ने भएकाले धेरै सहज हुने गरेका सिद्धेश्वरी ७ ढोरचौरका कुलाराम रेउलेले जानकारी दिए । उनले भने, ‘सुरुमा ५ वटा प्लाष्टिक टनेलभित्र थोपा सिचाई जोडे राम्रै आम्दानी भयो अहिले २५ वटा टनेलमै थोपा सिचाई जोडेको छु । थोपा सिचाईमा लगानी लागेको पैसा एक सिजनमा नै उठाइ सकेको छु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending