Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

विचित्रको ट्रम्प परिवारः हेर्नुहोस् को कस्ता छन् ?

\"trump-family-2\"अमेरिकी राष्ट्रपति चुनावमा जीत हाँसिल गरेपछि रिपब्लिकन डोनाल्ड ट्रम्पले न्यूयोर्कमा आफ्नो परिवारको उपस्थितिमा समर्थकलाई सम्बोधन गरे । यस्तो छ अमेरिकी प्रथम परिवार १. ब्यारोन ट्रम्प : डोनाल्ड ट्रम्प र उनकी हालकी पत्नी मेलानिया ट्रम्पको एकमात्र सन्तान हुन् ब्यारोन ट्रम्प । उनी डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानमा एकदुई पटक मात्रै देखा परे । हाल उनी चर्चामा छैनन् । १० वर्षका ब्यारोन आफ्ना पिता डोनाल्ड ट्रम्पसँग गल्फ खेल्न रुचाउँछन् । २. मेलानिया ट्रम्प : मेलानिया डोनाल्ड ट्रम्पकी हालकी श्रीमती हुन् । दुवैले २००५ मा विवाह गरेका थिए । स्लोभानियामा जन्मिएकी मेलानिया मोडल हुन् । चुनाव प्रचार अभियानको समयमा जब डोनाल्ड ट्रम्पमाथि केही महिलाले यौन शोषणको आरोप लगाएका थिए तब मेलानियाले उनको बचाउ गरेकी थिइन् । जुलाई २०१६ मा उनले रिपब्लिकन नेशनल कन्भेन्सनमा एउटा भाषण गरेकी थिइन् जुन २००८ मा मिसेल ओबामाले दिएको भाषणबाट चोरिएको आरोप लागेको थियो । ३. जारेड क्रुसनर : डोनाल्ड ट्रम्पको सबैभन्दा जेठी छोरी इभान्काका पति हुन् जारेड । उनी न्यूयोर्कका ठूला प्रोपर्टी डेभलपरका छोरा हुन् । उनले १० वर्षदेखि न्यूयोर्कमा एक साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका छन् । आफ्ना ससुरा डोनाल्ड ट्रम्पको पक्षमा पक्षपातपूर्ण पत्रकारिता गरेको आरोप उनीमाथि लागेको छ । \"trump-family\"४. इभान्का ट्रम्प ः डोनाल्ड ट्रम्पको सबैभन्दा चर्चित सन्तान हुन् इभान्का । उनी डोनाल्ड र उनकी पहिली पत्नी इभानाकी एकमात्र छोरी हु्न् । इभान्का मोडलका साथै आफ्ना पिताको एक कम्पनीकी भाइस प्रेसिडेन्ट समेत हुन् । उनले रियालिटी टिभी सो द अप्रेटिस मा जर्ज समेत भइसकेकी छिन् । जारेडसँग विवाह गरेपछि इभान्काले यहुदी धर्म मान्न थालिन् । ५. टिफानी ट्रम्प : डोनाल्ड ट्रम्प र उनकी दोस्री श्रीमती मार्ला पमेपल्सबाट जन्मेकी छोरी हुन् टिफानी । उनी अभिनेत्री र टिभि कलाकार समेत हुन् । सामाजिक सन्जालमा सक्रिय हुने टिफानी त्यतिबेला चर्चामा आइन् जव उनले रिपब्लिकन कन्भेसनमा भाषण गरिन् । उक्त भाषण पश्चात पिता डोनाल्ड ट्रम्पले उनको तारिफ गरेका थिए । ६. भेनसा ट्रम्प : भेनसाले डोनाल्ड डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरसँग २००५ मा विवाह गरेकी हुन् । उनको पाँच सन्तान छन् । उनले सानैमा मोडलिङ सुरु गरेकी थिइन् । उनी मसुर हलिउड अभिनेता लियोनार्दो द कैप्रियोका प्रमिका समेत थिइन् । (रह चुकी हैं।) भेनिसासँग बन्दूकको लाइसेन्स समेत रहेको छ । ७. काई ट्रम्प : आठ वर्षकी काई ट्रम्प डोनाल्ड ट्रम्प जुनियर र भेनिसाकी जेठी सन्तान हुन् । ८. डोनाल्ड ट्रम्प जुनियर : डोनाल्ड ट्रम्प र उनकी पहिली पत्नी इभानाको जेठो छोरा हुन् डोनाल्ड ट्रम्प जुनियर । उनी ट्रम्प अर्गनाइजेशनका कार्यकारी सह अध्यक्ष हुन् । शिकार खेल्ने शोखका कारण उनी थुप्रै पटक विवादमा समेत आएका थिए । ९.इरिक ट्रम्प : डोनाल्ड ट्रम्प र उनकी पहिली पत्नी इभानाका तेस्रो सन्तान हुन् इरिक । उनी ट्रम्प अर्गनाइजेशनमा कार्यकारी सह अध्यक्ष छन् । २००६ मा उनले इरिक ट्रम्प फाउन्डेशनको स्थापना गरेका थिए जसले कयौं रिसर्च अस्पताको २८ मिलियन डलर दान गरेको थियो । यी अस्पतालमा ती बच्चाको उपचार हुन्छ जो गम्भीर रोगसँग लडिरहेका हुन्छन् । १०. लारा युनास्का : टिभी प्रोड्युसर लारा युनास्काले इरिक ट्रम्पसँग २०१३ मा विवाह गरेकी हुन् । उनी ट्रम्प फान्डेसनसँग जोडिएकी छिन् । फोक्स न्यूजसँग गरेको कुराकानी पछि उनी चर्चामा आएकी थिइन् । लाराले हिलारीले महिला हुनेको नाताले उनलाई महिलाले भोट आफूले पाउने सोच राखेको र उनको यो सोचले महिलाको सम्मानमा ठेस पुगेको बताएकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending