Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सुनको महलमा बस्छन् डोनाल्ड ट्रम्पः यस्तो छ उनको विलासी जीवनशैली

\"donalt काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकी रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिमा निर्बाचित भएका छन् । उनी  अमेरिकाका अर्वपति व्यापारी हुन् । उनी आगामी राष्ट्रपति निर्वाचनबाट राष्ट्रपतिमा विययी भई ह्वाइट हाउसतिरको यात्रा गर्ने तयारीमा छन् । तर अमेरिकाको न्यूयोर्क सिटीमा रहेको अति सुविधासम्पन्न उनको अलिशान महल छोड्न भने उनलाई निकै गाह्रो पर्ने देखिन्छ । अमेरिकाको न्युयोर्क सिटीमा रहेको उनको आलिशान महल निर्माणमा खर्बौ डलर लगानीमा निर्मित भएको हो । उत्त घरमा प्रवेश गर्ने मुल ढोका सुन र हिराद्धारा बनेका छन् । भने घरभित्र अत्यन्त महंगो तथा आकर्षक मार्वलद्धारा बनाइएको छ । अहिले ट्रम्प उनकी ४५ वर्षिया तेस्री पत्निी मेलिना र उनका ९ वर्षिया छोरा बरोनका साथ उत्त घरमा बस्ने गर्दछन् । उनका अन्य ४ जना छोराछोरी पनि रहेका छन् । \"donalt डोनाल्ड र मेलनाको न्युयोर्क सिटीमा ६६ फ्लोरको ट«म्प टावरको रुपमा चिनिने उत्त घरभित्रको सिलिङ २४ क्यारेक्ट सुनको जलप लगाएइको छ । घरको रेष्ट रुमाको भित्ताहरुमा विश्वका सुन्दर आकृतिहरु झल्कने गरि र ग्रिसको लभ स्टोरीको झल्को दिने अत्यन्तै आर्कषक क्लासिकल आर्ट गरिएको छ । डोनाल्ड र मेलनाले ब्रेकफास्ट गर्ने छुट्टै रुम रहेको छ उनीहरु विहान सुनको आसनमा बसेर सुनको कपमा ओरेन्ज जुसको ब्रेकफास्ट सेवन गर्ने गर्दछन् । \"donalt डोनाल्ड ट्रम्प उनकी श्रीमती मेलना र उनीहरुका छोरा बरोनको तस्विरहरु एक छट्टै कोठामा सजाइएका छन् । घर भित्र  सुनद्धारा निर्मित निकै र कलात्मक र आकर्षक आकृति र मुर्तिहरु राखिएका  छन् । जसले विश्वकै ऐतिहाँसिकताको झल्को दिने गर्दछ । ट्रम्को परिवारले अक्सर हस्ताको अन्तिम दिन फ्लोरिडा राज्यको समुन्द्रि किनारामा रहेको एक रिर्सोटमा व्यतित गर्ने गर्दछ । जुन अत्यन्त आरामदायी रहेको छ । ८० हजार स्क्वायर फिट जमिनमा निर्मित उत्त रिर्सोटमा ५८ वेड रुम, ३३ बाथरुम र २९ डाइनिङ टेवल रहेको छ । \"donald-trump-home-6-750\" \"donalt \"donalt \"donalt \"donalt \"donalt \"donalt \"donalt \"donalt एजेन्सीको सहयोगमा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending