Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank
समाचार

मलेसियामा खेल्ने नेपाली महिला टोलीको घोषणा

काठमाडौँ। मलेसियामा खेल्ने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार १४ सदस्यीय खेलाडी...

आन्दोलनपछिको नेपाल : सुशीला कार्की सरकारको अग्नि परीक्षा

काठमाडौं । वि.सं. २०८२ साल नेपाली राजनीतिक इतिहासमा एउटा गहिरो घाउ र नयाँ आशा दुवैका रूपमा रह्यो । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले देशलाई हल्लाइदिय...

झापामा जङ्गली हात्ती मृत फेला

झापा । मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन् । मृत हात्...

रात्रिबस दिउँसो चलाउन व्यवसायीहरूको माग

काठमाडौँ । लगातार पहिरो र सडक अवरुद्ध हुँदा यातायात व्यवसायीहरूले रात्रिबसलाई दिउँसो सञ्चालन गर्न माग गरेका छन्। शनिबार भौतिक पूर्वाधार तथा यातायात मन...

बजेट अभावमा अलपत्र निसीखोला अस्पताल

 ढोरपाटन । चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ। वि।सं। २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको...

पोखरा भित्रिए दसैँका लागि च्याङ्ग्राहरू

कास्की । दसैँ नजिकिएसँगै पोखरामा च्याङ्ग्रा भित्रिन थालेका छन् । चाडपर्वका बेला हुने अत्यधिक मागबमोजिम हिमाली जिल्लाहरूबाट व्यापारीहरूले च्याङ्ग्रा पो...

जेनजी आन्दोलनमा गएका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता

हुम्ला । हुम्ला घर भइ हाल काठमाडौंमा बस्दै आएका थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता भएका छन् । काठमाडौंमा भदौ २४ मा भएको जेनजी आन्दोलनमा सहभागी भए...

खसी किन्ने विषयमा झडप हुँदा एक जनाको मृत्यु

काठमाडौं । बाँकेमा खसी किन्ने विषयमा विवाद हुँदा दुई समूहबीच भएको कुटाकुटमा परी एक जनाको ज्यान गएको छ। नेपालगन्ज उपमहानगरपालिका-५ का ५२ वर्षीय जाबि...

नारायणगढ–मुग्लिन सडक: तुइनखोलामा पहिरोको पहाड, वैकल्पिक बाटो प्रयोग गर्न प्रहरी–प्रशासनको आग्रह

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला पुल नजिकै निरन्तर खसिरहेको पहिरो भीमकाय बनिरहेको छ। शुक्रबार बेलुका साढे ६ बजेदेखि तीव्र गतिमा खस्न थालेको...

तुइनखोलामा निरन्तर पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा शुक्रबार साँझदेखि निरन्तर खसिरहेको खुक्खा पहिरोले करिब १०० मिटर सडक ढाकेको छ। आज बिहानैदेखि पहिरो हट...