Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank
समाचार

मनकामनामा सुन्तलाको प्रतिमा स्थापना

गोरखा । सुन्तला उत्पादनका हिसाबले छुट्टै पहिचान रहेको गोरखाको मनकामनामा सुन्तलाको प्रतिमा स्थापना गरिएको छ ।  सहिद लखन गाउँपालिका–२ स्थित मनकामनाको...

महोत्तरीमा मिटरब्याजीविरुद्ध १७ सय उजुरी

महोत्तरी । सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयका सह...

शरणार्थी प्रकरणको छानविनबारे शंकर पोखरेलको टिप्पणी- सत्तास्वार्थका गरिएको लज्जास्पद नाटक

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा गरिएको छानविन सत्तास्वार्थका लागि गरिएको लज्जास्पद नाटकको भएको टिप्पणी ...

केशव दुलालको बयान- केपी ओलीका स्वकीय सचिवलाई बालुवाटारमै १ करोड बुझाएँ (पूर्णपाठ)

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका मुख्य योजनाकार केशव दुलालले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली...

संसद्का दुवै सदनको संयुक्त बैठक बस्दै

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

दश महिनामा रामेछापबाट साढे ६ हजार युवा शक्ति बाहिरिए

रामेछाप । चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट छ हजार तीन सय ४९ युवा जनशक्ति बाहिरिएका छन् । नेपालमा रोजगारीका अवसर नभएपछि उनीहरू रोजगारीका...

शरणार्थी प्रकरण- सरकारी वकिलले आज अदालतमा अभियोजन दर्ता गर्ने तयारी

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने भएको छ। अभियोजनका लागि गठित ...

बझाङ केन्द्रविन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर बुधबा...

महँगोमा चीनबाट सैन्य सामग्री किन्दै नेपाली सेना

काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको छ। सेनाले छिमेकी मुलुक चीन...

काठमाडौँ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी

काठमाडौँ । निर्माणाधीन काठमाडौँ दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको ट...