Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank
समाचार

कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली । नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिका- ६ का ६ वर्षीय दिपसन मल्ल र ७ वर्षीय आयुष मल्लको नदीमा डुबेर म...

आफ्नै छाेरालाई बन्धक बनाएर मार्ने धम्की दिने बावुले गरे डीएसपीमाथि चक्कु प्रहार

बाँके । इलाका प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारी माथि चक्कु प्रहार भएकाे छ । कोहलपुर- २ दीपनगरका कुशल थापाले आ...

ब्लड बैंकमा समेत रगत अभाव, रक्तदान गर्न आह्वान

भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानू भन्ने भनाइ थियो। अहिले भक्तपुरमै रगत अभाव भएको छ । दसैं सुरू भएदेखि नै रक्तदान लगायत कार्यक्रम ठप्प भएपछि ...

वडाध्यक्ष कुट्ने प्रहरीलाई कारबाही गर्न कांग्रेसकाे माग

वीरगन्ज । नेपाली कांग्रेस पर्साले वडाध्यक्षलाई कुटपिट गर्ने प्रहरीलाई कारबाहीको माग गर्दै वीरगन्जमा प्रदर्शन गरेको छ ।  वीरगन्ज महानगरपालिका - ७ का...

जुवातास खेलिरहेको अवस्थामा ललितपुरकाे लेलेबाट सातलाख नगदसहित १० जना पक्राउ

काठमाडौं । ललितपुरकाे गोदावरी नगरपालिका-५ लेलेबाट जुवातास खेलीरहेकेा अवसंथामा १० जना पक्राउ परेका छन् ।  नविन सिलवालको घरमा जुवा (कौडा) खेलिरहेको अ...

सरकारी विदा सकिए पनि सुनसान सिंहदरवार

काठमाडौं । बिहीबारदेखी दसैं विदा सकिए पनि सरकारी कार्यालयहरु भने सुनसान रहेका छन् । आजदेखि सरकारी कार्यालय खुल्ला भए पनि सरकारी कर्मचारी नआउँदा कार्या...

साढे ४ लाख बढी नगदसहित जुवा खेल्ने ९ जना पक्राउ

काठमाडाैं । हेटौंडामा जुवा खेलेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।  बिहीबार साँझ साढे ५ बजे हेटौंडा उपमहानगरपालिका-७ देवीवन टोलस्थित एक घरबाट...

आविष्कार केन्द्रलाई एनआरएनए उपाध्यक्ष शेरचनले दिए १ लाख

पोखरा । एनआरएनएका नव निर्वाचित उपाध्यक्ष रोविन शेरचनले पोखरामा आइटी हब बनाउन राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । केन्द्रका प्रमुख म...

खाेटाङमा चिर्पटले हानेर श्रीमतीको हत्या

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् । बिहीबार ...

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, तीन सख्त घाइते

भरतपुर । चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।  बिहीबार साँझ खैरहनी नगरपालिका–१ बहेरा ...