Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank
समाचार

जलेश्वर–जनकपुर–ढल्केवर करिडोरको स्तरोन्नतीका विषयमा सरकारकाे ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी ...

गाउँ–गाउँमा विकासले गति लिदैछः मन्त्री राई

धनकुटा  । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा दुई वटा वडा कार्यालय भवन शिलान्यास र एउटा विद्यालय भवन उद्घाटन गरेका छन् । विभिन्न कार्यक्रममा सहभ...

पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो !

पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुदा ठाडो भ...

बेलायतस्थित खोटाङ सेवा समाजद्वारा खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर

खोटाङ । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । समाजले ‘जन्मभूम...

मस्को हमलामा परेका मध्ये अझै १४३ बेपत्ता, खोजबिन जारी

मस्को । मस्को कन्सर्ट हलमा भएको आक्रमणमा परेका मध्ये अझै १४३ जना वेपत्ता रहेको जनाइएको छ ।  गत हप्ता मस्को नजिकै बन्दुकधारीहरूले कन्सर्टमा सहभागी...

हात्तीको आक्रमणबाट झापामा महिलाको मृत्यु

झापा ।  जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार  कमल गाउँपालिका–५ गुह...

लगानी सम्मेलनको तयारी तीव्रः अर्थमन्त्रीद्वारा ४० देशका राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक

काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् ।  आगामी १६ र १...

मन्त्री सँगको फोटो देखाएर लाखौं ठग्ने गौरका सोनी पक्राउ

रौतहट। देशको बिभिन्न जिल्लामा पुगेर मन्त्री तथा भीआईपीहरु सँगको आफ्नो तस्वीर देखाएर लाखौं रुपैया ठगी गर्दैआएका गौरका एकजना युवक पक्राउ परेका छन्। त...

अपडेटः ट्याक्सी दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुल्यो, एकजना बेपत्ता

चितवन । काठमाडौँबाट गोरखातर्फ जादै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । उनीहरु  सबैजनाको पहिचान खुलेको छ । उनीहरु सबै गोरखा घ...

आयरल्याण्डका सांसदमाथी बलात्कारको आरोप लागेपछि दिए राजिनामा

काठमाडौं। सांसद सर जेफ्री डोनाल्डसनलाई बलात्कार र अन्य ऐतिहासिक यौन अपराधको आरोप लागेको छ । जसका कारण डेमोक्रेटिक युनियनिस्ट पार्टी ९डीयूपी० को नेत...