Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat
समाचार

चीनमा बाढीका कारण आठ जनाको मृत्यु, १९ बेपत्ता

बेइजिङ । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको काङ्गडिङ सहरमा आएको बाढी र पहिरोका कारण आठ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् । बाढीका कारण...

सप्तरी कञ्चनरूपकी जयमाला मृत्यु प्रकरणमा एकजना पक्राउ

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका- ८ की ५७ वर्षीया जयमाला गुप्ताको मृत्युको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सोमबार कञ्चनरूप नगरपालिका- ८ ...

लिए प्रधानमन्त्री ओलीले टीआरसी विधेयकबारे कार्यदलस्तरमा भएका सहमतिबारे ब्रिफिङ

काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) बारे कार्यदलस्तरमा भएका सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् । टीआरसी वि...

गाेरखामा गोठमा आगलागी हुँदा गाई र गोरु मरे

गाेरखा । गोरखामा गोठमा आगो लागेर एक हल गोरु र गाई जलेर मरेका छन् । सोमबार दिउँसो १२ बजे गोरखा नगरपालिका- १४ स्थित पियोर गाउँमा प्रताप पन्तको गोठमा लाग...

सिराहाको गोलबजारमा युवकको शव फेला

सिराहा । सिराहाको गोलबजारमा सोमबार एक व्यक्तिको शव फेला परेको छ। गोलबजार नगरपालिका–१ वहिरीबाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा अन्दाजी ३२ वर्...

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

काठमाडौं । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । सोमबारको राष्ट्रिय सभाको बैठकले तिलगङ्गा...

देशका विभिन्न स्थानमा आएकाे बाढी, पहिरोलगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी सोमबार दिउँसोसम्म १ सय ५४ जनाको मृत्यु भएको...

सरकारले भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउँछ

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकार भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउने तयारीमा रहेको बताएका छन...

नेपालमा केही भएन भन्ने भाष्य द्रुतमार्गले खण्डन गरेको छ : प्रधानमन्त्री ओली

मकवानपुर । प्रधानमन्त्री केपी ओलीले मुलुकमा नयाँ प्रविधियुक्त ढंगले लामा सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’ एउटा महत्त्वपूर्ण कार्य भएको बताएका छन् । राष्ट्...

नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ६ सहामार अम्चुरको भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक भारतीयको मृत्यु भएको छ । युपी ५६ ९२१२ नम्...