Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank
समाचार

दुई महिनामा मलेसियामा भ्रष्टाचारविरोधी अभियानमा दुई हजारभन्दा बढी पक्राउ

मलेसिया । गत महिनामा मलेसियामा भ्रष्टाचारविरोधी राष्ट्रव्यापी कारबाहीमा दुई हजारभन्दा बढी सदस्यहरू पक्राउ गरिएको मलेसिया प्रहरीले  जनाएको छ । बुकित...

कोशी प्रदेशमा कात्तिक महिनामा धेरै वर्षा

विराटनगर । सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिकमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ । कार्यालयबाट...

गुल्मीमा वर्षाकै बिच धान उठाउँदै किसान

गुल्मी । पाकेको धान उठाउने बेला बर्षा भएपछि किसानको धान खेतमै डुबेको छ । लगातार तीन दिनदेखि पानी परिरहेको छ । किसानले केही भए पनि जोगिएला कि भनेर पानी...

प्रहरीको पेस्तोल र गोली बिक्री वितरण गर्ने पक्राउ

काठमाडौं । गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल र गोलीगठ्ठा लुटपाट गरी बिक्री वितरणमा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई प...

स्थानीय गाई बचाउन पशुपतिनाथ मन्दिरमा गो संरक्षण सहस्र अर्चना

काठमाडौँ । पशुपतिनाथका मूलअर्चक गणेश भट्टले स्थानीय गाई संरक्षणको सङ्कल्पले पशुपतिनाथ मन्दिरमा ‘गो संरक्षण सहस्र’ अर्चना गरेका छन् । गोपाष्टमी पर्व...

लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा हिमपातले पर्यटक उत्साहित

रसुवा । पर्यटकीयस्थलका रुपमा परिचित रसुवाको लाङटाङ तथा क्याङ्जेन क्षेत्रमा हल्का हिमपात भएसँगै पर्यटक रमाएका छन् । दुई दिनदेखि लगातार परेको वर्षापछि त...

जग्गा रजिष्ट्रेशन नहुँदा प्रादेशिक अस्पतालको विकास रोकियो

सिरहा । यहाँको लहान नगरपालिका–३ स्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको स्तरोन्नति गरी आधुनिक सेवा विस्तार भए पनि जग्गा रजिष्ट्रेशन...

मुस्ताङको सरिबुङ पासका १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।  यहाँको लोघेकर दामोदरकुण्ड–४ य...

हिमपातपछि उपल्लो डोल्पामा सञ्चार अवरुद्ध, पदयात्रामा रोक

डाेल्पा । लगातारको हिमपातका कारण उपल्लो डोल्पामा चार दिनदेखि सञ्चार सेवा ठप्प भएको छ । हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन नेटवर्क बन्द हुँदा जनजीवन ...

एकीकृत समाजवादीकाे बहुमत माओवादीसँग एकताकाे पक्षमा

काठमाडौं । वाम आन्दोलनलाई सशक्त बनाउन नेकपा एकीकृत समाजवादी नेकपा माओवादीसँग एकता गर्ने पक्षमा उभिएकाे छ । नयाँ वाम केन्द्र बनाउने दिशामा माओवादी क...